काठमाडौं । उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ । शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । […]
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् । तर, अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु […]
मेचीनगर । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाद्वारा शुक्रबार यहाँ २३ जनाको कोरोना भाइरस एन्टीबडी परीक्षण गरिएको छ । शाखा संयोजक शशीकला राईको नेतृत्वको स्वास्थ्यकर्मीहरु नगरका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरी होम क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गरिएको […]
विर्तामोड । झापामा मूल्य वृद्धि र कालो बजारी विरुद्ध अनुगमन तिव्र पारिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा गठित समितीले जिल्लाका विभिन्न ठाउँमा अनुगमन र निरीक्षण गर्दै आएको छ। शुक्रबार आन्तरिक राजस्व, घरेलु […]
सम्भावनाका खौपहरु कलेटी परेर, अब दौडमा उक्लन सक्दैनन्, शहरहरु सुनसान छन्, हठात लाठीका आवाज तरंगित छन्, मन रोएको छ, लाठीका डामहरु बोकेर, लम्पसार छ मेरो शहर । भोक र रोगले सुकसुकाएका मनहरु अब बिद्रोह ओकल्न […]
काठमाण्डौं । नेपालमा एकैदिन १४ जनमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो। त्यस्तै आजै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ […]
काठमाडौं । दुईजना अपरिचित महिलाले सडकमै नेपाली रुपैयाँका नोट छरेर हिँडेपछि प्रहरीले अनुसन्धान थालेको छ। शुक्रबा मध्यान्ह साढे १२ बजेको समयमा जनकपुर उप-माहानगरपालिका-६ महावीर चोकस्थित सडकमा अपरिचित दुई महिलाले १० रुपैयाँ दरका करिब १५ वटा […]
झापा । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति गम्भिर बन्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि देशव्यापी लकडाउन भएपछिको असहज परिस्थितिमा संघमा आबद्ध श्रमिक र कर्मचारीहरुको […]
विराटनगर । लकडाउनको समयमा लुकेर उदयपुर छिरेका आठ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को आशंका गरिएको छ । यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ । उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा […]
काठमाडौं । लकडाउनमा नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सुचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’ को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महसुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने […]