विराटनगर । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक […]
विराटनगर । विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना भएका १२ संक्रमितको उपचार सुरु भएको छ । शुक्रबार राति अस्पताल भर्ना भएका एक नेपाली र ११ जना भारतीय नागरिकलाई औषधि दिन थालिएको छ । कोशी अस्पताल विराटनगरकी […]
शिवसताक्षी । नेपाली कांग्रेस नगर समितिले इलाका प्रहरी कार्यालय झिलझिले सुरक्षा कर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना भाइरस संक्रमणको रोकथामका लागि लकडानउन भएको अवस्था अग्रपंक्तिमा सुरक्षा दिने प्रहरीका लागि नेपाली कांग्रेस शिवसताक्षी नगरसमितिले […]
विराटनगर । प्रदेश १ का भारतसंग सिमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि थप कडाई गरिएको छ । शुक्रबार उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम […]
काठमाडौं । कोरोना संक्रमित काठमाडौंकी युवती संक्रमण मुक्त भएर घर फर्किएकी छन्। काठमाडौंकी १९ वर्षीया ती युवती प्रशिद्धि श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन्। काठमाडौंको मैतीदेवी निवासी उनी […]
सोलुखुम्बु,। सोलुखुम्बु माहाकुलुङ गाउँपालिका ३ बक्सर बस्ने २१ बर्षीया निमा लमु शेर्पाको चट्ट्याङ लागेर मृत्यु भएको छ । शुक्रबार अपरान्ह साढे ४ बजे आफ्नै बारीमा मकै गोडिरहेको अबस्थामा चट्ट्याङ लाग्दा निमाको घटनास्थलमै मृत्यु भएको जिल्ला […]
धरान । भारतका जल सेनामा पनि कोरोनाको संक्रमण देखिएको छ । भारत मुम्बईस्थित इण्डियन जल सेनाका कार्यरत २० जनालाई कोरोना भएको पुष्टि भएको छ । कोरोनाका कारण महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ । यहीबीचमा […]
शिवतसाक्षी । झापा शिवसताक्षीका एक व्यवसायीले आफ्नो घरमा बसेकालाई घर भाडा नलिने घोषणा गरेका छन् । शिवसताक्षी ९ दूधे निवासी अंशु मेडिकल सञ्चालक दिलीप कुँवरले कोरोना भाइरसका कारण देशै ठप्प भएपछि आफुले गर्न सक्ने सहयोग […]