काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन् । यो दिवसले पार्टीको आन्तरिक […]
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ यसबारेमा जानकारी दिएको हो। उदयपुरको त्रियुगा नगरपालिका–३ मा भुल्केमा रहेको मस्जिद वरपरका ११ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको […]
गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले पालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीहरुको सेवा सुविधा डबल वनाएको छ । आफ्नो पालिकाको स्वास्थ्य शाखाका कर्मचारीको सेवा सुविधा डबल बनाएर स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्दै २४ घण्टे सेवालाई ब्यवस्थित गरेको गाउँपालिकाले जनाएको छ […]
कोरोनाले हामी सबैलाई अत्याएको छ । यो स्वाभाविक हो । तर के आत्तिएर मात्रै हुन्छ र ? अहिलेसम्म छिमेकी मुलुक भारत, पाकिस्तान, बंगालादेश जत्तिको धेरै संक्रमित र कोरोनाको कारण मृत्यु हामीले व्योहोर्नु परेको छैन । […]
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक सवारी चालकको म्यानमारमा गोली हानी हत्या भएको छ । म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बोकेर याङ्गुनतर्फ गइरहेका युवकको गोली हानी हत्या […]
काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना भाइरस संक्रमित संख्या ४० पुगेको छ । उदयपुरमा साउदीबाट नेपाल फर्केका ३३ वर्षीय युवकसहित ९ जनामा कोरोना देखिएको हो । उनीहरुको विराटनगरस्थित […]
झापा । कोभिड १९ को सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगको निर्देशित मापदण्डमा आधारित जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन नेटवर्क झापामा पनि गठन भएको छ । आयोगको निर्णय अनुसार नेटवर्कमा झापा बार एसोसिएशनका अध्यक्ष वरिष्ठ अभिवक्ता […]
मेचीनगर ।झापाकोे मेचीनगर नगरपालिकाले आपतकालिनरुपमा राहत तथा अत्यावश्यक औषधिको व्यवस्थाापनका लागि प्रत्येक वडामा वडागतरुपममा विभिन्न प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा […]
काठमाडौं । नेपालमा कोरोना भाइरसको ‘इपिसेन्टर’ का रुपमा देखिएको उदयपुरको भुल्केमा थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा ३३ वर्षका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि […]
बुधबारे । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइले मेची अञ्चल अस्पताल भद्रपुरलाई २० थान पिपिई सेट उपलब्ध गराएको छ । देशमा रहेका मुख्य कोरोना परिक्षण हुने अस्पतालहरुमा पिपिइ बाँड्ने कार्यक्रम अनुरुप मंगलबार संघका […]