२०८३ वैशाख १८ शुक्रवार , ०७:२३:१९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौ, सत्तारुढ राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । शनिबार कृष्णराज पौडेलको नेतृत्वमा नयाँ पार्टी गठन भएको हो । मोहनविक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांँग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टी गठन […]

शनिवार, माघ १५, २०७८

काठमाडौं, बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै छलफल सुरु भएको हो। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताको बैठक […]

शनिवार, माघ १५, २०७८

पोखरा, आहा रारा गोल्डकपको २०औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पेनाल्टीमार्फत् मनाङ मर्स्याड्दी क्लवलाई ५-३ गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। निर्धारित ९० मिनेट […]

शनिवार, माघ १५, २०७८

भैरहवा, निर्माण सुरु भएको ७ वर्षमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ। आउँदो […]

शनिवार, माघ १५, २०७८

काठमाडौ, नेपालमा शनिबार कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झण्डै पाँच हजार कोरोना संक्रमित थपिँदा करिब ६ हजार संक्रमणमुक्‍त भएका हुन् । आज ४ हजार ९०४ […]

शनिवार, माघ १५, २०७८

काठमाडौ, सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितीको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्। भोलि बिहान […]

शनिवार, माघ १५, २०७८

काठमाडौ, नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्ने भएको छ । बैठक भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार दिउँसो ३ बजे बस्नेछ । बैठकमा दुईवटा एजेण्डामा छलफल गरिने बताइको छ । समयमै स्थानीय निर्वाचन गराउन सत्तारूढ […]

शनिवार, माघ १५, २०७८

बुटवल- भारतीय अतिक्रमणको सिकार बनेको नवलपरासी पश्चिम सुस्ता क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणलाई तीव्रता दिइएको छ। नेपाल /भारतको दशगजा क्षेत्रबाट करिब २५ मिटर पर पानीको प्राकृतिक बहाव रोक्ने गरि ६ फिट अग्लो उचाइ बनाएर धमाधम […]

शनिवार, माघ १५, २०७८

काठमाडौं,  पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षा लगायत आगामी आवधिक एवम् स्थानीय तहको निर्वाचनबारे छलफल हुने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका […]

शनिवार, माघ १५, २०७८

काठमाडौं- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। […]

शनिवार, माघ १५, २०७८