२०८३ वैशाख १८ शुक्रवार , ०५:५९:३१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले शहीदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् । शहीद दिवस २०७८ का अवसरमा आज सन्देश दिँदै उनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास […]

आइतवार, माघ १६, २०७८

सर्लाही, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा शनिबार राति रात्रिबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुटेको ना ७ ख ७५३ […]

आइतवार, माघ १६, २०७८

काठमाडौं– व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सहिदहरुकै […]

आइतवार, माघ १६, २०७८

काठमाडौं,  जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय सकारात्मक भएको निर्वाचन आयोगले जनाएको छ। आज बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसलाई आयोगले सकारात्मक रुपमा लिएको हो। प्रमुख […]

आइतवार, माघ १६, २०७८

शिवसताक्षी । शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले कार्यसमितिका सदस्यहरुलाई एक दिवशीय प्रि इन्डक्सन लोम अफिसर ट्रेनिङ दिएको छ । सतासीधाम जेसीजले निर्माण गरेको सामुदायिक जेसीज कभर्ड हलका उक्त ट्रेनिङ दिएको हो । जेसीज के हो ? […]

शनिवार, माघ १५, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले पहिलो पटक स्थापना दिवस मनाएको छ । सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले स्थापनाको ४१ औं वर्षमा स्थापना दिवस मनाएको हो । वीरता जेसीज सन् २०२२ को […]

शनिवार, माघ १५, २०७८

झापा । जिल्ला कारागार झापामा रहेका महिला कैदी बन्दीहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ । छोरीको जन्मदिनको उपलक्ष्यमा समाजसेवी श्याम प्रसाई एसपीले कारागारमा रहेका ७७ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेका हुन् । […]

शनिवार, माघ १५, २०७८

काठमाडौं, प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले भनेझौ यो खेलमा पाउनु वा गुमाउनु केही पनि थिएन। त्यसैले दशरथ रशंगशालामा शनिबार पौने ५ बजे सुरु भएको खेल औसतरुपमा सुरु भएको थियो। प्रशिक्षक अलमुताइरीले नयाँ खेलाडीलाई एक्सपोजर दिनेका थिए। त्यसअनुसार […]

शनिवार, माघ १५, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

शनिवार, माघ १५, २०७८

काठमाडौ, नेपाली कांँग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णय लिएको छ। आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न […]

शनिवार, माघ १५, २०७८