२०८३ जेठ ६ बुधवार , ०५:२४:३४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । हालैमात्र निवर्तमान बन्नुभएका संस्थाका अध्यक्ष, उपाध्यक्ष र सञ्चालकहरु एवम् लेखा सुपरीवेक्षण समितिका संयोजक र सदस्यहरुलाई सतासी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको नयाँ समितिले सम्मान गर्दै अन्य उत्कृष्टहरुलाई पुरस्कार वितरण गरेको छ। संस्थाका नवनिर्वाचित […]

शनिवार, वैशाख ५, २०८३

बिर्तामोड । झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीमा ‘एनी चौथो बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’ आजदेखि सुरु हुँदै छ। बिर्तामोड ६ बुट्टाबारीमा रहेको हरियाली खेल मैदानमा आज हुने उद्घाटन खेलमा आयोजक बुट्टाबारी युनाइटेड र भारतको सिलिगुढीस्थित तरञ्जुबारी […]

शनिवार, वैशाख ५, २०८३

काठमाडौं। सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता गगन थापालाई नै दिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। गए राति साढे १० बजेतिर सर्वाेच्चकाे आदेश आएकाे हाे । कांग्रेसका तात्कालिक कार्यवाहक […]

शनिवार, वैशाख ५, २०८३

काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखिदिएको छ। बिहीबार सुरु भएको बहस पूरा नभएपछि अदालतले मुद्दालाई “हेर्दाहेर्दै”मा राखेको हो । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको प्रारम्भिक […]

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार […]

बिहिवार, वैशाख ३, २०८३

बिर्तामोड । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडस्थित मुक्तिचोकमा नेपाल टेलिकमको दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याउँदा सयौं सेवाग्राही प्रभावित भएका छन् । आज राति करिब साढे २ बजेको समयमा तामाको केबल चोरी गर्ने उद्देश्यले एफटिटिएच सेवाका लागि […]

बिहिवार, वैशाख ३, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई नदीको पश्चिम तटमा रहेको श्रीलक्ष्मीनारायण मन्दिरमा आगामी वैशाख ११ देखि १८ गतेसम्म श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सव आयोजना हुने भएको छ। आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै महोत्सवको उद्घाटन […]

बुधवार, वैशाख २, २०८३

झापा । काफ्ले बन्धु समाज नेपाल झापाको तेस्रो र कोशी प्रदेशको दोस्रो अधिवेशन शनिबार एकैसाथ सम्पन्न भएको छ । झापाको कनकाईधाममा दुईवटै तहकाे अधिवेशनमार्फत  नयाँ कार्यसमिति चयन गरिएको हो । गत भदाै १४ गते सुन्दरहरैंचामा […]

सोमवार, चैत ३०, २०८२

अर्जुनधारा । इन्डो–नेपाल यू–१३ च्याम्पियन्स कप अन्तर्गत आज आइतबार सम्पन्न खेलमा सरस्वती क्रिकेट एकेडेमीले मिलन क्रिकेट एकेडेमीलाई ३२ रन ले पराजित गर्दै महत्वपूर्ण जीत दर्ता गरेको छ। यस्तै आजै सम्पन्न समूह ए को खेलमा हिमावि […]

आइतवार, चैत २९, २०८२

बिर्तामोड । विद्यार्थीहरुको आत्मबल वृद्धि र उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बिर्तामोडस्थित इन्भेन्चर एजुुकेशन एकाडेमीले पूर्व प्राथमिक तह सकेका नानीहरुलाई दीक्षान्त गरेको छ । बिहीबार विद्यालयमा आयोजित संक्षिप्त तर एकदमै भव्य र सभ्य उतm कार्यक्रममा दीक्षान्त […]

शुक्रवार, चैत २७, २०८२