२०८३ वैशाख १९ शनिवार , ०९:०२:४४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ६३ अङ्कले बढेर २ हजार ६८२ दशमलव २५ विन्दुमा पुगेको छ । हिजो शेयर बजार १११ अङ्कले […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिक खसेको पहिरो पन्छाएसँगै बाटो एकतर्फी खुलेको छ । तर तुइन खोला आसपासको क्षेत्रमा पहिरोको जोखिम भने कायमै छ । माथिबाट ढुङ्गा झर्ने क्रम रोकिएको छैन । लेन अनुशासनको […]

मङ्गलवार, असोज ७, २०८२

बिर्तामोड । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला […]

मङ्गलवार, असोज ७, २०८२

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण करिब नौ घर जोखिममा परेका छन् । केही दिनयता लगातार परेको वर्षका कारण तलबाट पहिरोले बस्ती नै तानेपछि साँगुरीगढीका नौ घर जोखिममा परेका हुन् । पहिरोले […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दङ्गाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल सरुवा भएका हुन् । आइतवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृहसचिव […]

मङ्गलवार, असोज ७, २०८२

विराटनगर । विराटनगर महानगरपालिका–९ मा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् । प्रहरीका अनुसार घटना सोमबारको हो […]

मङ्गलवार, असोज ७, २०८२

विराटनगर । पूर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्डको निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिण पश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ । राजमार्ग निर्माणसँगै त्यस क्षेत्रका स्थानीयको आवगमन सहज हुनुका साथै स्थानीय क्षेत्रमा […]

मङ्गलवार, असोज ७, २०८२

झापा । पाकिस्तानमा लगातारको बाढी र पहिरोका कारण ठूलो मानवीय संकट सिर्जना भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार असारदेखि अहिलेसम्मको असामान्य मनसुनी वर्षा र त्यसपछिका बाढी–पहिरोका कारण ६० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । […]

मङ्गलवार, असोज ७, २०८२

झापा । इलामसँग सिमाना जोडिएको झापाको कृष्णथुम्कीमा पर्यटकीय आकर्षण बढेको छ । महाभारतकालीन पौराणिक कथन अनुसार द्वापरयुगमा पाँच पाण्डव गुप्तबास बसेका बेला भगवान श्रीकृष्ण गाई चराउँदै कृष्णथुम्कीमा पुग्नुभएको थियो । मेचीनगर नगरपालिका-१ मा रहेको पाँच […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । दशैँको मुख्य दिनसम्म नै मनसुन कायम रहने भएको छ । दशैँ अवधिभर मनसुनको गतिविधि रहने र असोज २१ गतेपछि विस्तारै नेपालको पश्चिमबाट मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा […]

मङ्गलवार, असोज ७, २०८२