काठमाडौं । साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले साबिक विजेता भारतसँग खेल्ने भएको छ । नेपाल र भारतबीचको खेल पर्सि बिहीवार हुनेछ । पर्सि नै बंगलादेश र पाकिस्तानले पनि एकअर्कासँग खेल्नेछन् । कोलम्बो रेसकोर्समा समूह […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्था विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो २ दिनमा ६५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका […]
काठमाडौं । असोज शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा पूजा कोठामा […]
झापा । कचनकवल गाउँपालिका–३ स्थित दुर्गाभिट्टा सामुदायिक वनको वन्यजन्तु उद्धार केन्द्रमा रहेका वन्यजन्तु नीलगाई र चित्तलको संरक्षणमा आर्थिक समस्या भएको छ । सामुदायिक वनको आम्दानी कम हुनु र कहीँकतैबाट पनि सहयोग नपाउँदा वन्यजन्तुको संरक्षणमा आर्थिक […]
इलाम । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका चर्चित पर्यटकीय स्थल कन्याम अन्तुसहितका क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी […]
काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–७ घर भएका २० वर्षीय राजकुमार तामाङ, धनकुटाको पाख्रिबास नगरपालिका–६ घर भएका […]
झापा । फिलिपिन्स र छिमेकी देश ताइवानमा शक्तिशाली सामुद्रिक आँधी रागासाले प्रभाव पारेको छ । यस वर्षको सबैभन्दा शक्तिशाली आँधीका कारण जोखिम बढाएपछि दुवै देशमा विद्यालय र कार्यालयहरू बन्द गरिएका छन् । हजारौं मानिसलाई सुरक्षित […]
झापा । झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा गाउँपालिका– ३ झाँटी निवासी मानबहादुर दर्जीकी चार वर्षीया छोरी विष्णुमाया दर्जीको डुबेर […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको आमचुनावका लागि मतदाता नामावली सङ्कलन गर्ने बाटो खुला गर्न सरकारसँग प्रस्ताव गरेको छ । मतदाता नामावली ऐनमा भएको व्यवस्था अनुसार चुनावको मिति घोषणा भएपछि मतदाता […]
काठमाडौं । अहिले देशभरका ६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध र १६९ सडक खण्डमा एकतर्फी रूपमा गाडी चलिरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो […]