२०८३ वैशाख १९ शनिवार , ०२:२६:०४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले रमेश लेखकले निर्देशन दिएका छन् । मनत्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । स्टार कराते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट चुकेका छन् । चीनमा आज सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनले एरिकालाई ६–० ले स्तब्ध बनाउँदै स्वर्ण […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प […]

आइतवार, असोज ६, २०८१

झापा । इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन्। ‘ताबास खानीमा भएको विस्फोटमा परी मृत्यु हुने कामदारको संख्या ५१ पुगेको छ भने […]

आइतवार, असोज ६, २०८१

झापा । बङ्गलादेशसँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । चेन्नईमा भएको पहिलो टेस्टमा भारतले बङ्गलादेशलाई २८० रनले हराएको हो । भारतले दिएको ५१५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश आज चौथो दिनको खाना समयअघि नै २३४ […]

आइतवार, असोज ६, २०८१

भक्तपुर । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार साढे ११ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५८ अङ्कल बढेर २ हजार ५८८ दशमलव ३५ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, […]

आइतवार, असोज ६, २०८१

झापा । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु. ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । ९ हजार ७६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद […]

आइतवार, असोज ६, २०८१

झापा । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३५५ संदिग्धलाई पक्राउ गरेको छ। प्रहरी महानिरीक्षक रज्जारुद्दीन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) का बाँकी सदस्यहरू पत्ता लगाउन […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । ओमानमा दुई नेपालीको कार दुर्घटनामा परी मृत्यु भएको छ । नीज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका […]

आइतवार, असोज ६, २०८१