२०८३ वैशाख १९ शनिवार , ०३:५३:४१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

बिर्तामोड । झापाको हल्दिबारीमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको बताइएको छ । हिजो राति अन्दाजी १ः३० बजेको समयमा हल्दिबारी गाउँपालिका–३ रमाइलो चोक निवासी ताराबल्लब गिरीको […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवालाई न्युयोर्कमा स्वागत गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सोमबार हुने कार्यक्रम स्थगित भएको बताएको छ। ‘प्रधानमन्त्री […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबिच आइतबार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व […]

सोमवार, असोज ७, २०८१

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन जलाएका छन् । आइतबार बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको विरोधमा उनका समर्थकले झापाका छुट्टा-छुट्टै ठाउँमा […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको सत्रलाई सम्बोधन […]

सोमवार, असोज ७, २०८१

झापा । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मोदीले नेपाल भ्रमणमा आउने बताएका हुन् । ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन्, […]

सोमवार, असोज ७, २०८१

झापा । प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका कारण एक महिनाभन्दा लामो समयसम्म बन्द भएको बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन शुरू भएको छ । विद्यार्थीहरू हिजोदेखि कक्षामा फर्किएका छन् । रोजगारी आरक्षणको विरोधमा हसिनाको […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनशिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश फर्किदैछ । पुलिस टोली अहिले बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल सङ्घले जानकारी दिएको छ । […]

सोमवार, असोज ७, २०८१

झापा । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । इतिहासमा पहिलो पटक श्रीलंकामा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतगणना भइरहेको छ । अहिलेसम्म कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छैनन् […]

आइतवार, असोज ६, २०८१