२०८३ वैशाख ९ बुधवार , १२:५१:५४ बजे

Sajhamanch

मुख्य समाचार

भोजपुर । नेकपा (एमाले)का सचिव एवम् भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । मतदातासँग भेटघाट कार्यक्रममा रहेका राईले एक भिडियो सन्देशमार्फत […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । पश्चिम क्षेत्रका हुम्ला, जुम्ला, बैतडी, बागलुङलगायत केही जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा हिजो बेलुकादेखि नै हिमपात भएको हो । त्यस्तै बैतडीका उच्च क्षेत्र सिगास, […]

बुधवार, माघ १४, २०८२

गौरीगञ्ज । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ कुञ्जीबारीस्थित बालकल्याण माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। संस्थाका आईटी सहायक विजय […]

मङ्गलवार, माघ १३, २०८२

विराटनगर । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्ने तयारी भएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवन आगजनी भएपछि प्रदेश सभा बस्न सकेको छ । मोरङ कटहरी स्थित तरकारी […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । पछिल्लो ६ महिनामा झन्डै ६ लाख जना नेपाली कामको खोजीमा विदेशिएका छन् । देशमा आमचुनाव घोषणा भएर देश चुनावमय बनिरहे पनि विदेशिने क्रम बढिरहेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको […]

मङ्गलवार, माघ १३, २०८२

विराटनगर । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन र सुझावसहितको १० बुँदे निर्देशन सरकारलाई बुझाएको छ । सोमबार बसेको समितिको बैठकपछि समितिकी सभापति कमला दर्नालले […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । जसमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुस्मन ठान्ने बताउनु भएको छ । साथै उहाँले दुवै मिल्दा राज्य कमजोर हुने र नागरिक विभाजित […]

मङ्गलवार, माघ १३, २०८२