२०८३ वैशाख ९ बुधवार , ०२:२०:५८ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा झापा–५ यतिबेला निकै चर्चामा छ । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीका कारण यो क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ । यही क्षेत्रमा कुल २४ उम्मेदवार चुनावी […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । सुनचाँदीको भाउले फेरि र्कीतिमान बनाएको छ । सुन आज तोलामा ५ हजार २०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर […]

सोमवार, माघ १२, २०८२

झापा । झापामा कुष्ठरोगको सङ्क्रमण दरमा कमी आउनुको साटो उल्टै बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै जिल्लाभर ५५ जना नयाँ कुष्ठरोगी फेला परेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता थपिएको हो। स्वास्थ्य […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ । न्यायाधीश डा। मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानूनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर प्रचलित कानूनबमोजिम प्रयोग नगरेको र यसको दुरुपयोग भएको […]

सोमवार, माघ १२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा शिवसताक्षी नगरपालिकालाई पराजित गर्दै दमक नगरपालिकाले प्रभावशाली जित दर्ता गरेको छ। निर्धारित खेलमा दमकले शिवसताक्षीलाई ३–० गोलअन्तरले हरायो। दमकको जितमा […]

आइतवार, माघ ११, २०८२

बिर्तामोड । झापाबाट सञ्चालन भइरहेको लोकतन्त्र पोष्ट डटकमको म्यागेजिन संस्करणको नवौं अंक पौरखी जेनजी लोकार्पण गर्दै उनीहरुलाई सम्मान गरिएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले बिर्तामोडमा आज विशेष कार्यक्रमको आयोजना गर्दै म्यागेजिनमा सामग्री प्रकाशित […]

आइतवार, माघ ११, २०८२

विराटनगर । पानी काग अर्थात् पानी जलेवा नामले चिनिने कोशी नदी किनारको रैथाने पन्छी सानो जलेवा विषादीका कारण सङ्कटमा परेको छ । तीन देखी ४०० को सङ्ख्यामा उड्दै कोशी नदीका आकाशमा कावा खाँदै गरेको देखिने […]

आइतवार, माघ ११, २०८२

बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट महिला सदस्यमा ७ हजार १७३ मतभारसहित रोशनी मेचे बिजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गर्नुभयो । […]

आइतवार, माघ ११, २०८२