२०८३ वैशाख ९ बुधवार , ०२:२०:३८ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । सुनचाँदीको भाउ आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको नेपाल नेपाल […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि थप सुरक्षा सतर्कता बढाइएको छ । आउँदो चुनावमा मुख्य चुनौतीका रूपमा राजनीतिक दलका प्रतिस्पर्धीबिच हुन सक्ने विवाद तथा झडप, नवयुवा र राजनीतिक दलबिच हुन […]

मङ्गलवार, माघ १३, २०८२

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकडभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक […]

मङ्गलवार, माघ १३, २०८२

शिवसताक्षी । शिवसताक्षीमा जारी झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार दुईवटा क्वाटर फाइनल खेलहरु सम्पन्न भएका छन् । उक्त खेलमा विजयी भई कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेका छन्। पहिलो […]

सोमवार, माघ १२, २०८२

बिर्तामोड । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा नेकपा (एमाले)ले प्रदेश कमिटी सदस्य एकराज कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । बिर्तामोडमा आज सोमबार आयोजित क्षेत्रीय कमिटी बैठकमा […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ तयार पारेको छ । कार्ययोजनाअनुसार बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत गरि ९ […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन् । मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई किर्ते कागजात बनाई नेपाली नागरिकता दिलाएको अभियोगमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले दाङको […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच श्रम सम्झौता गर्न डेढ दशकदेखि प्रयास भइरहेकोमा हिजो बेलुका रियादमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ। निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति […]

सोमवार, माघ १२, २०८२