२०८३ वैशाख ९ बुधवार , १२:५१:५४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको शैक्षिक पृष्ठभूमिलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ । कतिपय उम्मेदवारले उम्मेदवारी फारममा शैक्षिक योग्यताको विवरण खाली राखेको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएका हुन् । […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । पाँच वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छन् । बुधबार बैंकहरुले चालू आवको साउनदेखि पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक […]

बुधवार, माघ १४, २०८२

झापा । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं.२ का प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईंले राष्ट्रियता, लोकतन्त्र र समाजवाद जोगाउन कांग्रेसले मियोको रुपमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै संसदमा बहुमतप्राप्त दल बनाउने कार्यमा भूमिका खेल्न कार्यकर्ता र आम मतदातामा […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । सरकारले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार यो सबै रकम आन्तरिक स्रोतबाटै जुटाइएको हो । गृह मन्त्रालयलाई १० […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । देशभर बदली भएर हिमाली क्षेत्रमा हिमपात र विशेषगरी पश्चिम नेपालमा हिउँदे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हुम्ला, बैतडी, मुस्ताङ र बाजुरामा बाक्लो हिमपात भएको छ । हुम्लामा दुई फिटसम्म […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र हुँदा हिमाली क्षेत्रहरूमा भने मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको छ । फागुन महिनामा पनि हिमाली क्षेत्रमा हिउँ तथा जाडो हुने हुँदा अधिकांश मानिसहरू तल […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले आन्तरिक रूपमा सुरक्षा योजना बनाइरहेको छ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसके पनि प्रचारलगायत कामको अहिले औपचारिक अनुमति दिएको छैन । तर, राजनीतिक […]

बुधवार, माघ १४, २०८२

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र नं. ५ अहिले देशकै सबैभन्दा धेरै चर्चामा रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार पवारका सहयोगीले उहाँको […]

बुधवार, माघ १४, २०८२