विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बर्खे अधिवेशन यही माघ २५ गतेबाट बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । माघ २५ गतेबाट सुरु हुने गरी बर्खे अधिवेशन आह्वान गर्न सिफारिस गरिएको आन्तरिक मामिला तथा […]
धनुषा । मधेश प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेन्जी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ । विशेषगरी […]
महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल सुरु भएको छ । चुरे क्षेत्र ओगटेको यस क्षेत्रमा वन सम्पदा संरक्षण र नदी नियन्त्रण मतदाताका मुख्य माग बनेका छन् । जिल्लाको सुदूरउत्तरका बर्दिबास नगरपालिकाका […]
काठमाडौं । आज सुनको भाउ तोलाको ३ लाख ३९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो सुनको […]
काठमाडौं । मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न धेरै काम गरिसकेको छ । तर, निर्वाचनबाट आउने परिणाम के होला भन्ने विषयमा राजनीतिक नेतृत्व देखि सरोकारवालाले गम्भीर […]
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको […]
काठमाडौं । काठमाडौं उपत्यका र तराईमा हुस्सु तथा कुहिरोका कारण हवाइ उडान ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानपख हुने आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान र अवतरण ठप्प भएको हो । एयर अरेबियाको जहाज […]
सुनसरी । प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–३ बाट उम्मेदवार बन्नु भएकी भगवती चौधरीले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सुनसरी–३ का गाउँ–टोलदेखि बस्ती–बस्तीमा जनताको साथमा रहेर विकास र […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुई वटा वडा बनाउने प्रस्ताव गरिएको छ। नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुला सत्रमा बोल्दै वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले वडा विभाजनको […]
झापा । शिवसताक्षी नगरपालिकामा सञ्चालन गरिएको झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले उचालेको छ । दूधे रंगशालामा सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिकाले दमक नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो […]