काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सात वटै प्रदेश मातहतका जिल्लाका मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन […]
काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ। नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने […]
बिर्तामोड । झापाका अग्रज राजनीतिक एवम् सामाजिक व्यक्तित्व नारायणप्रसाद पोखरेलको निधन भएको छ । क्यान्सरबाट पीडित पोरखेलको आज बिहान ७ बजे बिर्तामोड –४ स्थित निजी निवासमा निधन भएको हो । सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशिल पोखरेल […]
भद्रपुर । ६४औँ नेपाल नर्सिङ दिवसको अवसर पारेर बिहीबार प्रादेशिक अस्पताल भद्रपुरमा रक्तदान कार्यक्रम गरिएको छ । नर्सिङ समिति प्रादेशिक अस्पताल भद्रपुरको आयोजनामा अस्पताल परिसरमा गरिएको रक्तदान कार्यक्रममा १३ महिला र १२ पुरुष गरी २५ […]
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको नाफा ११ दशमलव ५१ प्रतिशतले बढेको छ । २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार नाफामा सुधार […]
काठमाडौं । गएको पुस महिनामा गाडी दुर्घटनामा परेर देशभर २३८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुसमा ४ हजार ५४९ वटा गाडी दुर्घटना हुँदा २३८ जनाको ज्यान गएको हो । ज्यान […]
काठमाडौं । निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लङ्घनका विषयमा भएका कामकारबाहीबारे जानकारी दिएको हो । प्रतिनिधि सभा चुनावका लागि माघ ५ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता […]
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज गरेको छ । बोर्ड गठन हुनुभन्दा अगाडि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा सेवाप्रदायक संस्थालाई खर्च विषयमा मापदण्ड तय गरेको थियो […]
काठमाडौं । निर्वाचन आयोगले दलहरूलाई चुनावको प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगसम्बन्धी व्यवस्था सम्झाएको छ । आयोगले आज सूचना निकालेर हरेक राजनीतिक दलका दुई जना मुख्य प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्थाबारे पुनः स्मरण गराएको हो । […]