काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ। आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा […]
काठमाडौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका लागि सोमबार नारिता […]
झापा । फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ४ को राजनीतिक सरगर्मी तीव्र बनेको छ । हरेकजसो उम्मेद्वारहरू घरदैलो अभियानमार्फत मतदातासम्म पुगिरहेका छन् भने मतदाताहरू पनि […]
गोपाल काफ्ले बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजारदेखि कनकाई नगरपालिकाको वडा नं. ९ घैलाडुब्बा जोड्ने गोकुल जोशी मार्गको बिर्तामोड खण्ड कालोपत्रे भएपछि यहाँका बासिन्दाले वर्षौंदेखिको असहज यात्राबाट राहत पाएका छन् । बिर्ताबजार-चम्पापुर […]
कञ्चनपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि कञ्चनपुरमा राजनीतिक दलहरूले आफ्नो साङ्गठनिक उपस्थिति र प्रचार अभियानलाई वडा तहसम्म विस्तार गरेका छन् । युवा मतदातालाई लक्षित गर्दै दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको […]
काठमाडौं । बैंकहरूको सम्पत्तिमा सुधारको सङ्केत देखिएको छ । बैंकहरूले देखाएको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनले यस्तो सङ्केत देखाएको हो । विवरण अनुसार अघिल्लो त्रैमासको तुलनामा १० वटा बैंकको निष्क्रिय कर्जा घटेको […]
काठमाडौं । उदयपुर सिमेन्ट महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरेन्द्रकुमार पौडेलसहित आठ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पौडेल सहित निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत गरी ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ । पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद […]
झापा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा झापा–२ का एमाले उम्मेदवार निवर्तमान सभामुख देवराज घिमिरेले आफ्नो चुनावी अभियान फरक तरिकाले अगाडि बढाउनुभएको छ । घिमिरेले आफ्नो शक्तिकोरुपमा रहेको संगठन परिचालनमात्रै गराउनुभएको […]
काठमाडौं । चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उहाँको आज दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]