२०८३ वैशाख १३ आइतवार , ०१:३९:५२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपालले वेस्टइन्डिज (ए)सँगको पाँच खेलको टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् […]

शनिवार, वैशाख १५, २०८१

झापा । कृषिजन्य उत्पादन बजारीकरणमा ढुवानी सेवा अभाव झेलिरहेको यहाँको एक कृषि फरर्मलाई कृषि ज्ञान केन्द्र झापाले अनुदानमा सवारी उपलब्ध गराएको छ । झापा गाउँपालिका वडा नं. ६ स्थित समृद्धि दिदीभाइ कृषि फर्मलाई उक्त सवारी […]

शनिवार, वैशाख १५, २०८१

काठमाडौं । इलाम– २ र बझाङ १ ‘क’ मा आज उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । आयोगले निर्धक्क भएर […]

शनिवार, वैशाख १५, २०८१

झापा । प्रविधिको दुनियाँमा समाजलाई सशक्त उपस्थिति गराउने माध्यमका रुपमा प्रयोग गरिने कम्प्युटर सफ्टवेयरहरुको निर्माता कम्पनी प्रथम आइटी सिस्टमको ११औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन आज झापाको बिर्तामोडमा सम्पन्न भएको छ । रजिष्टर्ड कार्यालय […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा नेपालको आर्थिक विकासका साथै आसन्न लगानी […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाण्डौ । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम […]

शुक्रवार, वैशाख १४, २०८१

रौतहट । जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ […]

बिहिवार, वैशाख १३, २०८१

झापा । अघिल्लो महिना सार्वजनिक भएको एउटा खबरले सहकारी बजारमा एउटा राम्रै सन्देश प्रवाह गरेको थियो । मुलुकभरका सहकारी संस्थाको अवस्थाबारे तिनीहरुको वित्तीय अवस्था माथि गरिएको अध्ययनले देशका १० ठूला सहकारीहरु बारे सार्वजनिक गरेको थियो […]

बिहिवार, वैशाख १३, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । ७ वैशाखमा कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको […]

बिहिवार, वैशाख १३, २०८१