२०८३ वैशाख १३ आइतवार , १२:५९:२१ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । १८औँ लोकतन्त्र दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।२०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम ​२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे। त्यसैको सम्झनामा २०६४ देखि देशभर […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौं ।​ कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न नेपाल आउँदैछन्।​कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नेछन्। उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ। कतारी अमिरले मंगलबार […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको छ । नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त सम्मानबाट […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौं । नयाँ सत्तासमीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै १५ बुँदे प्रस्ताव पारित गरेर नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन परिषद् बैठक आइतबार राति सकिएको छ । गत २१ फागुनमा बनेकोे नयाँ समीकरणप्रति सन्तुष्टि व्यक्त […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौँ । झापाका एक क्रियाशील अग्रज पत्रकार दिपिन राई यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट नगदसहित पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा फोनिजका पूर्व संघीय […]

आइतवार, वैशाख ९, २०८१

हङकङको खाद्य सुरक्षा विभागले भारतबाट उत्पादन हुने ‘एभरेष्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड पाइएको दाबी गरेको छ। समाचार एजेन्सी बीबीसीमा उल्लेख भए अनुसार हङकङमा अहिले यी दुवै ब्रान्डका मसला खरिद–बिक्री नगर्न […]

आइतवार, वैशाख ९, २०८१

मेचीनगर । तीन पाङ्ग्रे सवारी साधन (सिटी रिक्सा) का धनी र चालकका छोराछोरीलाई काँकरभिट्टामा निःशुल्करुपमा कम्प्युटर सिकाउन थालिएको छ । झापा टेम्पो सर्भिस प्रालिद्वारा सञ्चालित ई–रिक्साको काँकरभिट्टा कार्यालयले त्यहाँस्थित नाइस कम्प्युटर इन्स्टिच्यूटसँगको सहकार्यमा कम्प्युटरको निःशुल्क […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि उनी गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोस्रो तथा अन्तिम दिन सहभागी भएका छैनन् । उनलाई रुघाखोकीले सताएको ओलीको सचिवालयले […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्या एर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने आवश्यकता औंल्याएकी छन् । नेपालमा पहिलोपटक आयोजना […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ ।शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना […]

आइतवार, वैशाख ९, २०८१