काठमाडौं । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले विज्ञप्ति जारी गर्दै मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन् […]
चुलाचुली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं. २ का लागि युवा र विद्धान उम्मेद्वार सुहाङ्ग नेम्वाङ्गलाई जिताउन आग्रह गरेका छन् । आज इलाम क्षेत्र नं. २ का चुलाचुलीको आम सभालाई सम्बोधन […]
इलाम । मनमाया खनाल गएको मंसिर १० बाट ९२ वर्ष लागिन्। दुई वर्षअघि ९० को नेटो काट्दा छोरा–बुहारी र नाति–नातिनाहरूले उनको जन्मदिन धुमधामका साथ मनाएका थिए, जसको एउटा प्रमाण घरको भित्तामा अहिलेसम्म बाँकी छ। काठै […]
काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता […]
काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता […]
काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ । भेटपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबीच विभिन्न ५ क्षेत्रमा […]
काठमाडौं । निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी […]
काठमाडौं । वैशाख १२ को भूकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो।मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्पका […]
झापा । माध्यमिक तहसम्मको शिक्षामा सहज पहुँचको वातावरण निर्माणका लागि झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ […]
झापा । विश्व बजारमा खपत हुने दक्ष जनशक्ति उत्पादनमा दृढ संकल्प लिएर झापाको बिर्तामोडमा सञ्चालित ‘द रिजेन्सी हस्पिटालिटी’ले झण्डै दुई करोड रुपैयाँको लगानीमा प्रयोगात्मक अभ्यास एवम् प्रशिक्षण कक्ष निर्माण गरेर कक्षा सञ्चालन गरिरहेको छ । […]