२०८३ वैशाख १३ आइतवार , ०६:०६:२० बजे

Sajhamanch

मुख्य समाचार

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका आदिबासी ज्येष्ठ आमाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले माता तीर्थ औंशीको अवसरमा शिवसताक्षी ६ का आदिबासी समुदायका २० जना ज्येष्ठ आमाहरुलाई खादा ओडाएर, साडी प्रदान गरेर सम्मान गरिएको […]

बुधवार, वैशाख २६, २०८१

विराटनगर । कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता […]

बुधवार, वैशाख २६, २०८१

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः अनुरोध गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । कोशी प्रदेश सरकार […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर- २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ […]

बुधवार, वैशाख २६, २०८१

विराटनर । कोशी प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई दबाब दिने निर्णय गरेका छन्। बुधबार विराटनगरमा एमाले र माओवादी केन्द्रका नेताहरूको छलफलपछि एमाले संसदीय दलका नेता […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ।दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व […]

बुधवार, वैशाख २६, २०८१

झापा । वैशाख १६ गतेदेखि सुरु भएको हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियानको ९औं दिनसम्म आइपुग्दा ६३ दशमलव २४ प्रतिशत झापालीले औषधी सेवन गरेको तथ्याङ्क सार्वजनिक भएको छ । हात्तीपाइले रोग विरुद्धको आम औषधी […]

मङ्गलवार, वैशाख २५, २०८१

इलाम । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोस्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा […]

मङ्गलवार, वैशाख २५, २०८१

सहकारी व्यवसायिक सङ्गठन हो । यसले पारिवारिक र सामाजिक व्यवसाय गर्छ र गर्नुपर्छ । सहकारीले गर्ने व्यवसायको पहिलो उपभोक्ता यसैका सदस्य हुन् । सदस्य सहकारीका मालिक हुन् । आफैंले गरेको व्यवसाय, आफैंले सेवा तथा बस्तुको […]

सोमवार, वैशाख २४, २०८१