झापा । अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा उद्धार टोलीले १८ जनाको शव फेला पारेको छ । अमेरिकाको रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा विमान र हेलिकोप्टर ठोक्किएर नदीमा खसेको थियो । […]
झापा । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र […]
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार […]
काठमाडौं । सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ।सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा […]
झापा । बिर्तामोडमा पहिलोपटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको अहिले बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कलशमा गंगाजल अर्पण गरेर निसान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । बिहान ८ बजे बिर्तामोड ५ […]
झापा । झापाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई दातृ संस्था हेल्पिङ हेण्ड (युएसए)ले अस्पतालजन्य सामग्री प्रदान गरिरहेको छ । वर्क फर नेपालको स्थानीय व्यवस्थापनमा हेल्पिङ हेण्डले अस्पतालजन्य सामग्री प्रदान गर्दै आएको हो । यही सिलशिलामा आज बुधबार […]
द्रोण अधिकारी भद्रपुर । जिल्लाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिका, जो स्थापनाको ७२ वर्ष पूरा हुँदा र कुशल नेतृत्व र इमान बोकेको प्रशासक नपाउँदा निकै ठूलो उथपुथलको सामना गरिसकेको छ । नेपालकै पुराना नगरपालिकाको इतिहासको पानामा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गरेका छन्। तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर बुधबार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुने बताएका छन् । राष्ट्रिय शहीद दिवसको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न […]