२०८३ वैशाख १९ शनिवार , १२:३६:५९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । काठमाडौंमा चैत २० गतेदेखि जारी शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्दोलन जारी रहने जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी शिक्षकहरुको आन्दोलन जारी रहेको जानकारी गराएका हुन्। […]

शुक्रवार, वैशाख १२, २०८२

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४२६ मिटर सडकको शिलान्यास […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ । राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्काएर पठनपाठनको वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको हिजोको इजलासले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले आठ हजार ९७९ जनाले ज्यान […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आन सुरु हुँदैछ।संसद्‍‍को दुवै सदनको अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ। यो बजेट अधिवेशन भए […]

शुक्रवार, वैशाख १२, २०८२

झापा । पटकपटक रोकिएको झापा जिल्ला सहकारी सङ्घ लिमिटेडको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। चारपटक कार्यतालिका फेरबदल हुँदै मतदानको दिन वैशाख १३ गतेलाई तोकिएको यो पटकको चुनावमा आधाभन्दा बढी पदाधिकारी तथा […]

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा लगातार तेस्रो वर्ष सामान्यभन्दा कम हिउँ परेको छ। हिउँको स्थायित्व (हिउँ परेपछि जमिनमा रहने अवधि) पनि २३ दशमलव ६ प्रतिशतमा झरेर अहिलेसम्मकै न्यूनतम स्तरमा पुगेको अन्तर्राष्ट्रिय पर्वतीय […]

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा नेकपा (एमाले) ले काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ अर्थात् ‘युवा उत्सव’ को आयोजना गरेको छ । अहिले चलिरहेको उत्सव निरङ्कुश राजतन्त्रको अन्त्य भई नागरिकले जितेको दिनका रूपमा मनाएको एमाले निकट युवा […]

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधिमा ध्यान दिनुपर्ने बताएका छन्। सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसिसयसनले बिहीबार गरेको ‘भविष्य निर्माणमा नवप्रवर्तन र दिगो विकास’ विषयक राष्ट्रिय सम्मेलन उद्घाटन […]

बिहिवार, वैशाख ११, २०८२