२०८३ वैशाख १९ शनिवार , ०३:४०:३४ बजे

Sajhamanch

समाज

काठमाडौं । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक […]

मङ्गलवार, चैत १९, २०८१

झापा । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषण मापनमा आज विश्वमै पहिलो प्रदूषित सहर बनेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्वकै पहिलो स्थानमा देखाएको हो । इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज बुटवल लुम्बिनी र धनगढी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ । यसअघि बुटवलले झापासँगको खेलमा गोलरहित बराबरी खेल्दै अङ्क बाडेको थियो […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने भएको छ । कात्तिक २३ गतेदेखि १४ घण्टा मात्रै सञ्चालन हुँदै आएको विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने भएको हो । विमानस्थलको स्तरोन्नति […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्ग्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । दुई खेलमा एकमा जीत र एकमा हार […]

मङ्गलवार, चैत १९, २०८१

इलाम । प्रहरी उपरीक्षक एकनारायण कोइरालाले कमान्ड सम्हालेदेखि नै अपराध अनुसन्धानमा इलाम प्रहरी सक्रिय भएर लागेको छ । छोटो अवधिमै इलाममा जघन्य अपराधका सफल अनुसन्धानहरू भएका छन् । प्रहरी उपरीक्षक कोइरालाले गत माघ २३ गतेदेखि […]

मङ्गलवार, चैत १९, २०८१

विराटनगर । सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार पूर्व-पश्चिम राजमार्गको सुनसरीको इनरुवा नगरपालिका-६ खण्डमा विराटनगरबाट विरगञ्जतर्फ जाँदै गरेको […]

मङ्गलवार, चैत १९, २०८१

महोत्तरी । मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लामा चैती छठ पर्व शुरू भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व हिजोदेखि तराईको महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभर धार्मिक विधिपूर्वक शुरू भएको […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसङ्घका दीपकराज जोशी विजयी भएक छन् । हिजो भएको चुनावमा उनी प्रतिस्पर्धी उम्मेदवारसँग ८ मतले विजयी भएक हुन । जोशीले ७८९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त […]

मङ्गलवार, चैत १९, २०८१