२०८३ वैशाख १९ शनिवार , ०२:१३:४९ बजे

Sajhamanch

समाज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य रहेको छ । हटलाइनमा फागुन महिनामा एक हजार ९०२ वटा उजुरी दर्ता भएको छ । चैत महिनाको तेस्रो हप्तासम्ममा पनि […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि ब्रोकर कम्पनीले नयाँ कारोबार प्रणाली (टीएमएस) को प्रयोग अवलम्वन गर्दै गएका छन् । सेक्योर्डपछि कालिका सेक्युरिटिजले मंगलबारदेखि नयाँ प्रणालीको सुरुवात गरेको छ । त्यस्तै अरु दुई कम्पनी […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडककेन्द्रित आन्दोलन थाल्दैछ।चरणबद्ध आन्दोलनमा रहेको महासंघ संसद्को हिउँदे अधिवेशन पनि विद्यालय शिक्षा विधेयक नल्याई अन्त्य गरेपछि थप चिढिएको छ। महासंघले देशभरका शिक्षकलाई आन्दोलनमा आउन आह्वान गरेको छ। आन्दोलनको […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपालमा आज पनि पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।कोशी र गण्डकी […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अधिकांश एक्सनपूर्ण सिन छन् ।बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन् । हरेक पुरुष कलाकार एक्सनमा देखिएका छन् । ट्रेलर रिलिजपछि निर्देशक कृषा […]

बुधवार, चैत २०, २०८१

विराटनगर । २०८२ सालमा कोशी प्रदेश सरकारले थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले दिएको भन्दा बाहेक ६ दिन थप बिदा दिने निर्णय गरेको हो । […]

मङ्गलवार, चैत १९, २०८१

झापा । हरेक वर्ष बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको नेपाल निजामती कर्मचारी संगठन झापाले आज मंगलबार भद्रपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सर्वसाधारण नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने उद्देश्यले संगठनले […]

मङ्गलवार, चैत १९, २०८१

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आज बाघचाल प्रतियोगिता सञ्चालन गरेको छ । “मर्यादित सहकारीः समुन्नत समाज” भन्ने नाराका साथ यो वर्ष ६८औं राष्ट्रिय सहकारी […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । लगातार तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६७७ दशमलव ५५ विन्दुमा झरेको छ । आज व्यापार […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ । बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवगमन समेत प्रभावित भएको छ । बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी […]

मङ्गलवार, चैत १९, २०८१