२०८३ वैशाख १९ शनिवार , ०४:४३:१५ बजे

Sajhamanch

समाज

धनकुटा । मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलबार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन् […]

मङ्गलवार, चैत १३, २०८०

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन् । मेयर हमालले आफ्नी जेठी छोरी आरती सोमबारदेखि भारतको गोवास्थित जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएकी […]

मङ्गलवार, चैत १३, २०८०

मुग्लिन । चितवनमा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो। चट्याङबाट […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म भेटिएका छैनन् । आइतबार वेपत्ता भएका बालबालिका मंगलबार मध्यान्हसम्म नभेटिएको प्रहरीले जनाएको छ । आइतबार साँझदेखि सोमबार र मंगलबार मध्यान्हसम्म सशस्त्र प्रहरी बलको […]

मङ्गलवार, चैत १३, २०८०

ईलाम । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो। उनले प्रतिकिलो रु एक […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बंगलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम रोकेको छ। मलेसिया सरकारले गत महिना नै आगामी मे ३१ तारिकभित्र प्रमाणिकरण भइसकेका विदेशी कामदार ल्याइसक्नुपर्ने सूचनामार्फत सम्बन्धीत पक्षलाई सूचित गराएसँगै दूतावासले यसबारे जानकारी गराएको हो। मलेसियाको […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । निर्माण व्यवसायीले मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको दाबी गरेका छन् । उनीहरुले तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग पनि गरेका छन् । सरकारले बहुवर्षीय तथा अन्य १२ महिनाभन्दा बढीका आयोजनाको मूल्य […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा […]

मङ्गलवार, चैत १३, २०८०