२०८३ वैशाख १९ शनिवार , ०६:१५:१४ बजे

Sajhamanch

समाज

काठमाडौ। पाल्पामा हत्या भएकी किशोरीको शव उठ्न सकेको छैन। किशोरीका परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नउठाउने बताएपछि शव उठ्न नसकेको हो। पाल्पाको रिब्दीकोट गाउँपालिका– १, ख्याहाकी १९ वर्षीया पद्मा सुनारको मंगलबार बेलुका हत्या भएको थियो। […]

बुधवार, चैत १४, २०८०

फिक्कल । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत […]

बुधवार, चैत १४, २०८०

गोरखा । यातायात मजदुर कुटिएको विरोधमा गोरखामा यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका छन् । आइतबार फागु फूर्णिमाको दिन ग १ ख ७१९१ नम्बरको बस चालक अर्जुन परियार र सहचालक टीकाराम नेपालीमाथि गोरखा नगरपालिका–७ धारापानीमा […]

बुधवार, चैत १४, २०८०

काठमाडौ। गत आइतबार होली खेलेर नुहाउने क्रममा सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये १२ वर्षीया रेखा मगरको शव आज बिहान फेला परेको छ। हराइरहेकामध्ये अघिल्लो दिन नौ वर्षीय रिदम मगरको शव फेला परेको थियो। […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । १२८ ग्राम सुनसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १२८.७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको एसपी नकुल पोखरेलले जानकारी दिए। पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा […]

बुधवार, चैत १४, २०८०

बिर्तामोड । नेपाल प्रहरीको नियमित सरुवा अन्तरगत सरुवा भई नुवाकोट जिल्ला प्रहरी कार्यालय जान लागेका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीलाई बिर्तामोडका ४४ वटा सङ्घसंस्थाले संयुक्त रुपमा बिदाई तथा सम्मान […]

बुधवार, चैत १४, २०८०

धनगढी । सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको […]

बुधवार, चैत १४, २०८०

पाल्पा । पाल्पाको ख्याहामा एक किशोरीको शव फेला परेको छ । रिब्दीकोट गाउँपालिका–१, ख्याहाको कराङ्दी लप्सीखोला नजिकै हिजो बेलुका पद्मा ख्याहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा […]

बुधवार, चैत १४, २०८०

भद्रपुर । धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो । जिल्लामा विगतमा रु […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । आइएमई पेले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँचसय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेदेखि शुरु भएको अफर दुई महिन सम्म रहने कम्पनीले जनाएको छ […]

बुधवार, चैत १४, २०८०