२०८३ वैशाख १९ शनिवार , ०७:३९:२७ बजे

Sajhamanch

समाज

ईलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन। कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियो। नगरपालिकाले पढायो, शाहले भनिन्,जागिरको खोजीमा थिएँ,पालिकाले नै […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । मकवानपुरमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । मनहरी गाउँपालिका–३, हाँडीखोलाका २६ वर्षीय कृष्ण तामाङ बलले आफ्नो दाइमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट २८ वर्षीय कप्तान तामाङ बलको छाती, […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् । बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि […]

शुक्रवार, चैत १६, २०८०

भद्रपुर । झापाको कनकाई नगरपालिका–३ बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थसहित पक्राउ परेका छन् । कनकाई–३ दिव्यरत्न बोर्डिङ स्कुलको छेउबाट कनकाई–४ का २७ वर्षीय मुस्तक अनसारी र कनकाई–३ का २३ को सलिम आलमलाई शंका […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आज बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सशक्तिकरणको सवाल आजको दुनियाँमा […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को हिजो बैठकले चालु आर्थिक वर्ष २०८०\८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ। शुक्रबार सूचना प्रकाशन गरेर प्राधिकरणले विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेको तर त्यसबापत उठेको बिजुलीको महशुल नबुझाएको बताउँदै […]

शुक्रवार, चैत १६, २०८०

सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । विहीबार बेलुकी सात बजे आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो । […]

शुक्रवार, चैत १६, २०८०

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो […]

शुक्रवार, चैत १६, २०८०