बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ […]
बिर्तामोड । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको कोशी प्रदेश अधिवेशन यही चैत २६ र २७ गते झापाको बिर्तामोडमा हुने भएको छ । महासंघका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक विश्वदिप लिङदेनको […]
काठमाडौं । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ। शुक्रबार बिहान करिब सवा १ बजे महांकाल गाउँपालिका वडा नम्बर ४ स्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। […]
काठमाडौ । मकवानपुरका ३३ वर्षीय श्याम गौतम (नामथर परिवर्तन) लाई डेढ महिनाअघि बाटामा हिँडिहरेको बेला घरबाहिरको कुकुरले टोक्यो। आफन्तले रेबिजविरुद्धको खोप लाउन सुझाए तर उनले वास्ता गरेनन्। डेढ महिनापछि उनमा रेबिजको लक्षण देखियो। पानी निल्न […]
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको अध्ययनले जलवायु परिवर्तनले नेपालको हिमालय क्षेत्रका समुदायमा गम्भीर असर गरेको देखाएको छ । समितिले तयार पारेको ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव […]
काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहचलले ३ सिफ्टमा सेवा दिन थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेपछि कार्यालयले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने […]
सुर्खेत – कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया शुरु भएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ वटा रुख काट्ने अनुमति पाएसँगै […]
धनगढी । सेती नदीमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२ः४० बजेतिर सेती नदीमा डुबेर मृत्यु भएको हो। सोही नगरपालिकाको वडा नम्बर […]
काठमाडौंको ठमेलबाट दुई जना विदेशी नागरिक कोकिनसहित पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेल जेपी मार्गस्थित एक होटलमा शंकास्पद रूपमा बसिरहेका दुई जना ब्राजिलियन नागरिकलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको एसपी रामेश्वर कार्कीले […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा चैत २१ गते […]