काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेको छ । सोमबार तोलामा एक लाख ३१ हजार छ सय रुपैयाँमा […]
तेह्रथुममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। म्याङलुङ नगरपालिका-६ सुर्के बस्ने ५४ वर्षीया सुबासकुमारी लिम्बुको हत्या गरेको भएको हो। उनको हत्या भएको आरोपमा प्रहरीले उनका श्रीमान ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ पक्राउ गरेको […]
काठमाडौं । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् । वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् । ‘घटनास्थल हेर्दा […]
काठमाडौं । काठमाडौं महानगरपालिका-३१ भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ । पुलमुनिको करिडोरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा […]
काठमाडौं । दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरण दैलेख पुर्याइएको छ । चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट उत्खनन उपकरणसहित पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख आइपुगेका जिल्ला […]
काठमाडौं । १९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा रहेको पाइएको छ । इन्टरनेटको माध्यमबाट चल्ने सामाजिक सञ्जालसहितका अन्य विभिन्न माध्यमबाट किशोर किशोरीहरु साइबर हिंसाको सिकार हुने गरेको पाइएको हो । संवाहिका समाज […]
काठमाडौं । अर्घाखाँचीमा वनमा लाग्ने डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा विभिन्न क्षेत्रमा डढेलो फैलिने जोखिम उच्च हुने र क्षति पुग्ने गरेकोमा डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने […]
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले देशभरका ४५ वटा जिल्लामा पाठ्यपुस्तक पुगेको दाबी गरेको छ । गएको चैत ८ गतेदेखि पुस्तक ढुवानी थालेको केन्द्रले अहिलेसम्म ४५ जिल्लामा पुस्तक पुर्याएको जनाएको छ । बाँकी रहेका ३२ […]
काठमाडौँ । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका […]
काठमाडौ। सिरानचोक गाउँपालिका–७ अमिलेडाँडाका ७१ वर्षीय मनबहादुर खड्कालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मृतक खड्काका छोराले दिएको जाहेरीको आधारमा प्रहरीले सोही वडाका ५५ […]