२०८३ वैशाख १९ शनिवार , १२:१८:२२ बजे

Sajhamanch

समाज

बाँकेको नेपालगञ्जमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-२१ का २२ वर्षीय अरबी खान सोमबार बिहान घरबाट डेढ किलोमिटर टाढा खेतमा मृत भेटिएका थिए। उनको घाँटीमा धारिलो हतियार प्रहार देखिएको जिल्ला […]

सोमवार, चैत १९, २०८०

काठमाडौ । नेपाल प्रहरीले सोमबार आन्दोलनरत दृष्टिविहीनहरूलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित कार्यालयको गेट बाहिरबाट प्रहरीले २ महिला र १० पुरुष दृष्टिविहीनलाई पक्राउ गरेको हो। ती दृष्टिविहीनहरूले आफ्ना माग राखेर प्रदर्शन गरिरहेका थिए। गीत […]

सोमवार, चैत १९, २०८०

झापा । झापाको गौरीगञ्ज गाउँपालिका– १ बाट ट्याक्टर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घरअगाडि पार्किङ गरिराखेको मे। १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो। चोरी भएको […]

सोमवार, चैत १९, २०८०

झापा । १२ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत ६ गते राति १२ः३० बजेको समयमा बुद्धशान्ति ५ खारखोलास्थित मदन […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १४ जनालाई प्रहरीले […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । नेपालमा पहिलोपटक हरित ऊर्जा अर्थात ग्रीन हाइड्रोजन उत्पादनसँगै हाइड्रोजनबाट गाडी सञ्चालनमा आएको छ । काठमाण्डौ विश्वविद्यालय (केयू)को ग्रीन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलको स्टेसनबाट ग्रीन हाइड्रोजन उत्पादन गरेर कार चलाइएको हो […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ । अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । सुदूरपश्चिमका राना थारु समुदायले आज खखडेहरा पर्व मनाउँदैछन् । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायले होलीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाउने गर्छन् । कैलाली […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताउनुभएको छ । अनुगमन शैक्षिक फाउन्डेसनले आयोजना गरेको ‘नेपाल शिक्षा […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । हेटौँडालाई काठमाण्डौसँग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा अनिश्चितकालका लागि गाडी सञ्चालन बन्द गरिएको छ । सडकखण्ड स्तरोन्नतिका लागि हिजोदेखि गाडीको आवागमन बन्द गरिएको हो । यो सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले गाडी […]

सोमवार, चैत १९, २०८०