काठमाण्डौ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यस्तै उनलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसी पनि दोषी ठहर भएका […]
भेनेजुयलाका एकजना कुख्यात अपराधी हालै जेलबाट भाग्न सफल भएका छन् । यसका लागि उनले निकै रोचक काइदा अपनाएका छन् । भेनेजुयलाको काराबोबो राज्यस्थित टोकुयिटोमा रहेको एल लिबेरटाडोर जेलबाट २५ वर्षीय कैदी म्यानुएल लोरेन्जो एभिला अल्भाराडो […]
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बुधबार बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली […]
काठमाडौं । नेपाली ‘ए’ क्रिकेट टिमले बुधबार ट्वान्टी-२० र एकदिवसीय शृंखलाका लागि नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि नेपाली टिमविरुद्धको ट्वान्टी-२० […]
झापा । ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ आज देशभर ६७औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । वि. सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर सहकारी संस्थाको दर्ता भएको दिनको स्मरणमा […]
काठमाडौ । बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो। उनको घटनास्थलमै […]
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ । हिजो र अस्ति पनि शेयर बजार घटेको थियो […]
चितवन । पशु अधिकारकर्मीले बाघलाई सार्वजनिक प्रदर्शनका लागि नराख्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले विश्व वन्यजन्तु कोष नेपालको कार्यालय अगाडि प्रदर्शन गर्दै वन्यजन्तुमाथि भइरहेका सबै किसिमका क्रुरता अन्त्य गर्न माग गरेका छन् […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनीमा राखिएको छ । त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा आजदेखि ‘दुई दशकमा लाङटाङ : प्रकृति, विविधता, भूकम्प र जीवन’ शीर्षकमा फोटो प्रदर्शनीमा […]
चीन । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो‘सीआरआई’ नेपाली सेवामा विदेशी विशेषज्ञमा कार्यरत नेपाली पत्रकार चेतनाथ आचार्यले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । चिनियाँ अनुवादक संघले पत्रकार आचार्यलाई ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’ बाट सम्मानित गरेको हो । […]