२०८३ वैशाख २० आइतवार , ०३:१०:५२ बजे

Sajhamanch

समाज

महोत्तरी । मिथिलाञ्चलमा चैतीछठ विधिपूर्वक शुरु भएको छ । आजदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाइन्छ । छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । वर्ष २०८० को अन्तिम दिन आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । वाणिज्य बैंकहरुले वैशाखको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । धेरै बैंकहरुले चैत महिनाको तुलनामा औषत ब्याजदर सामान्य घटाएका छन् । अहिले सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटाले ब्याजदर सामान्य घटाएका […]

शुक्रवार, चैत ३०, २०८०

भद्रपुर । भद्रपुर नगरपालिका कृषि विकास शाखाको आयोजनामा कृषि बीमा सम्बन्धी एक दिवशीय अन्तक्र्रियात्मक गोष्ठी सम्पन्न भएको छ । शाखाको आ व २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि व्यवसायका सम्भावित जोखिमहरूबाट कृषकहरुलाई सुरक्षित गराउँदै […]

शुक्रवार, चैत ३०, २०८०

बिर्तामोड । झापाको दुर्गापुर–सुखानी सडक खण्डमा ट्रक दुर्घटनामा परेको छ । झापाको दुर्गापुरबाट इलामको जीतपुर गोलिया लिनका लागि हिडेको प्र–१–०१–००१ख ३९९९ नम्बरको ट्रक उक्त सडक खण्डको दहिझोडा स्थित जंगलमा अनियन्त्रीत भएर पल्टिएको हो । कुदीरहेको […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा एउटा समूहले बुद्धचित्त मालाको रुख काटेका छन् । रुख काटेर घरको ढोकामा दुईवटा सकेट बम राखेर आरोपीहरू फरार भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए । […]

शुक्रवार, चैत ३०, २०८०

जनकपुरधाम । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव छन् । धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बिहीबार अपराह्न धनुषाको धनुषाधाम […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा रहेको सो चलचित्रमा दयाहाङ राई र आँचल शर्माको पढाइलाई प्रस्तुत गरिएको छ। निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका […]

शुक्रवार, चैत ३०, २०८०

खोटाङ । ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजना शुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो शुरु गर्ने विषयमा विश्व बैंक, एसियाली विकास बैंक […]

शुक्रवार, चैत ३०, २०८०

बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका […]

शुक्रवार, चैत ३०, २०८०