२०८३ वैशाख २० आइतवार , ०४:३६:०३ बजे

Sajhamanch

समाज

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत एग्रो फार्मका कर्मचारीहरुलाई शुक्रबार उत्प्रेरणामूलक तालिम दिइएको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिद्वारा आयोजित तालिमको सहजीकरण उपसमितिका सदस्य अर्जुनप्रसाद थपलियाले गरेका थिए । त्यसक्रममा सहजकर्ता थपलियाले […]

शुक्रवार, चैत ३०, २०८०

झापा । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेललाई जातीय भेदभाव तथा छुवाछूत गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै झापाका दलित संघ संगठनहरुले शुक्रबार विज्ञप्ती प्रकाशन गरेका छन् । जातको आधारमा भेदभाव गर्ने हल्दिबारी गाउँपालिकाका […]

शुक्रवार, चैत ३०, २०८०

भद्रपुर । पूर्वका मोतिराम उपनामले परिचित भाषाविद चूडामणि रेग्मीलाई चन्द्रगढीमा अभिनन्दन गरिएको छ । प्राध्यापन, पत्रकारिता तथा भाषा साहित्यको माध्यमबाट नेपाली माटोको सेवा पुर्याएका रेग्मीलाई ८८औं वर्ष प्रवेशको अवसर पारेर लेखनाथ पुस्तकालय चन्द्रगढीले अभिनन्दन गरेको […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साकी एक बाल विकास सहजकर्ताविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । पर्साको धोबिनी गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरमा […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ। गाउँभन्दा केही पर रहेको कुरिल्ला लेकको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला […]

शुक्रवार, चैत ३०, २०८०

पोखरा । नेपाली कांग्रेसका पुराना नेता खेमराज पौडेलको निधन भएको छ। पोखराको फेवासिटी हस्पिटलमा उपचारकै क्रममा आज बिहान उनको ८१ बर्षको उमेरमा निधन भएको कांग्रेसका युवा नेता तथा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले जानकारी दिए। […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । प्रहरीले काठमाडौँ र झापाबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरीबाट दुईजना र झापाको धुलाबारीबाट दुईजना पक्राउ परेका हुन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १० ग्राम खैरो हेरोइन सहित पोखरा […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनावको अवस्था सृजना भएको छ। दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २१ वर्षीया भीमा गुरुङको बिहीबार उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरूले चिकित्सकलाई कारबाहीको माग गरेका […]

शुक्रवार, चैत ३०, २०८०

ओखलढुंगा ।ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ३८ बर्षीय बोमनबहादुर तामाङ रहेका छन् । घरमा बसिरहेको अवस्थामा बर्षातसंगै परेको चट्याङले लागेर घाईते भएका तामाङलाई उपचारको लागि स्थानिय […]

शुक्रवार, चैत ३०, २०८०