२०८३ वैशाख २० आइतवार , ०४:३६:१३ बजे

Sajhamanch

समाज

काठमाडौं । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र […]

आइतवार, वैशाख २, २०८१

काटमाडौं । इरानले इजरायलमाथिमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ।इजरायली सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो। अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ। इजरायली च्यानलले इरानले ड्रोन आक्रमण गरेको […]

आइतवार, वैशाख २, २०८१

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् […]

शनिवार, वैशाख १, २०८१

काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई […]

शनिवार, वैशाख १, २०८१

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभ फलदायी वर्ष रहेको छ । शनि,बृहस्पति तथा केतु प्रमुख ग्रहका रुपमा शुभ फलदायी भावमा रहेकाले नयाँ कार्यको शुभारम्भ हुने संकेत रहेको छ । अनैतिक […]

शनिवार, वैशाख १, २०८१

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स्ले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । गएराति लखनउमा भएको खेलमा घरेलु टोली दिल्लीसँग ६ विकेटले पराजित भयो । लखनउले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको […]

शनिवार, वैशाख १, २०८१

रुसका बाढीग्रस्त शहरमा नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको छ । मुख्यगरी ओरेनबर्गले घातक बाढीको सामना गर्नुपरेको र ठूलो सङ्ख्यामा मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको समाचार संस्था एएफपीले जनाएको छ । त्यहाँ युराल नदीमा […]

शनिवार, वैशाख १, २०८१

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया आंशिकदेखि सफा छ । जल तथा मौसम विज्ञान […]

शनिवार, वैशाख १, २०८१

काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार पौने ४ बजे शुरु हुने छ।नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित […]

शनिवार, वैशाख १, २०८१

आज विक्रम संवत् २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति […]

शनिवार, वैशाख १, २०८१