२०८३ वैशाख २० आइतवार , ०६:१०:०५ बजे

Sajhamanch

समाज

काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरेर अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–९ घर भएकी ३८ वर्षीया सन्जु पौडेली उर्फ रश्मि विश्वकर्मा, बुद्धशान्ति–२ घर भएका ३५ वर्षीया निश्चल […]

आइतवार, वैशाख २, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा कुदिरहेको एक कारमा आगलागी भएको छ। अहिले दिउँसो २:४५ बजे बिर्तामोडको वानस्टप मलअगाडि प्रदेश १–०१–००१ च ९०९९ नम्बरको हुन्डाईको कारमा आफै आगलागी भएको हो । पेट्रोलले चल्ने कारको अगाडि इन्जिनको भागमा […]

आइतवार, वैशाख २, २०८१

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् । उदयपुरको १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको […]

आइतवार, वैशाख २, २०८१

झापा । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते […]

आइतवार, वैशाख २, २०८१

काठमाडौँ । बर्दिया र पर्सा जिल्लाबाट अवैध लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय मिलिग्रामसहित मधुबन नगरपालिका-९ गाउँ नम्बर […]

आइतवार, वैशाख २, २०८१

काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट गाडी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ शुरु गरेको छ । अभियानको शुभारम्भ गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको […]

आइतवार, वैशाख २, २०८१

काठमाडौँ । अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी) ले दुई कराँतेकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा दीपक श्रेष्ठ र विप्लपलाल श्रेष्ठ रहेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान […]

आइतवार, वैशाख २, २०८१

काठमाडौं । यस वर्ष देशभरका ७७ वटै जिल्लामा एक करोड २० लाख थान पाठ्यपुस्तक वितरण भएको छ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अघिल्लो शैक्षिक सत्रमा एक करोड ३३ लाख पाठ्यपुस्तक वितरण गरेको थियो। पुस्तक ७७ जिल्लामा […]

आइतवार, वैशाख २, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् ।आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन । रोजगारी र आय […]

आइतवार, वैशाख २, २०८१

मेचीनगर । पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाउ पाथीभरा मन्दिरमा श्रीमद् वाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ भइरहेको छ । झापाको चारआलीस्थित सो मन्दिर परिसरमा जारी महायज्ञको प्रमुख कथावाचक आचार्य शान्तिराम नेपाल र उपवाचक आचार्य गायत्री दाहाल […]

आइतवार, वैशाख २, २०८१