मेचीनगर । मेचीनगर–११, धाइजनस्थित बाँसबारीका टीकाराम सिटौला (वर्ष ३३) लाई पनि विदेशमा रोजगारी गर्न जाउँ–जाउँ नलागेको भने होइन । त्यही हुटहुटीले उनलाई ९ वर्षअघि म्यानपावर कम्पनीसम्म पुर्यायो । तर, विदेश उड्ने सुर कसेर हिंडेका सिटौला […]
इलाम । इलाममा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका-१ मिलगोलाईस्थित सडकमा मे.११ प ९१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार पाँचथर फिदिम […]
काठमाडौं । भोजपुरमा पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लुटपाट गरेको आरोपमा प्रहरीले टेम्के मैयुङ गाउँपालिका वडा नं १ तिम्मा बस्ने ३७ वर्षीय सुमित परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]
झापा । सामाजिक क्षेत्रमा क्रियाशील ‘सहयोगी मनहरु नेपाल’ले झापा र मोरङका विभिन्न ठाउँका ४४ परिवारलाई आइतबार झुल वितरण गरेको छ । अपाङ्ग, असाहय, अनाथ, दृष्टिबिहिन तथा उपचार अभावमा रहेकाहरुलाई आर्थिक तथा परोपकारको रुपमा सहयोग पुर्याउदै […]
काठमाडौं । बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बाग्मती प्रदेश हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या देखिएको हो । प्रदेशमा माटो […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन् । […]
काठमाडौं । ककनी गाउँपालिका वडा नम्बर २ ठूलोचित्रे स्थित ३० वर्षीय मंगले तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।मंगलेको घाँटीमा धारिलो हतियार प्रहार गरिएको चोट फेला परेको हो। उनको हत्या आरोपमा […]
काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाले अध्यापन अनुमतिपत्र नभएकालाई अध्यापन गर्न लगाइएको भए नियमानुसार आवश्यक प्रक्रिया पूरा गरी १० गतेभित्र अवकाश गर्न सबै विद्यालयलाई निर्देशन दएको छ। उपमहानगरपालिकाले शिक्षा विकास तथा समन्वय एकाइ, कैलालीको पत्र, अख्तियार […]
नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ।महाराजगञ्जस्थित चिरायु अस्पतालमा उपचारका क्रममा सोमबार बिहान न्यौपानेको निधन भएको कांग्रेस नेता मोहन पोखरेलले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान नै न्यौपानेलाई उपचारका लागि अस्पताल लगिएको थियो।८२ […]