२०८३ वैशाख २० आइतवार , ०९:१५:४५ बजे

Sajhamanch

समाज

झापा । देशकै अग्रणी सहकारीका रुपमा स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–ले आफ्ना ऋणी सदस्यहरुका लागि आकर्षक छुट सुविधा लागू गरेको छ । विगतमा कोभिड १९ महामारी तथा पछिल्लो आर्थिक कारोबारमा संकुचन आई उद्योग, व्यापार […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाइपास इलाकाबाट २७२ किलो ३३ ग्राम गाँजासहित एउटा कन्टेनर र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालबाट भारत जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । कुवेतले त्यहाँको भिसा नियम उल्लङ्घन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीहरूका लागि आममाफी कार्यक्रम सुरू गरेको छ।अवैध रूपमा बसेका आप्रवासी श्रमिकहरूका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समयतोकी आममाफी घोषणा […]

मङ्गलवार, वैशाख ४, २०८१

झापा । नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका-२ बस्ने ४५ वर्षीया […]

मङ्गलवार, वैशाख ४, २०८१

सुनसरी । इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोही उपमहानगरपालिका-४ गैरीगाउँबाट […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा भोलि बुधवारदेखि वैशाख ८ गते शनिवारसम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले आज सूचना निकालेर स्युचाटारदेखि बालाजु सबस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको […]

मङ्गलवार, वैशाख ४, २०८१

दैलेख । दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा ज्यान गएको आज छ दिन बितेको छ । हिँडेरै उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगेकी उहाँको पाठेघर सफा गर्ने क्रममा चैत […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन्। विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै […]

मङ्गलवार, वैशाख ४, २०८१

इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार पुगेकोमा आज एकैदिन तोलामा एक हजार […]

मङ्गलवार, वैशाख ४, २०८१