पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध शिक्षकहरूलाई कारबाहीका लागि परिपत्र गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै मन्त्रालयले कारबाहीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । स्तन, पाठेघरको मुखको क्यान्सर तथा प्रजनन अस्वस्थतासम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन हुन लागेको हो । आज र भोलि वडा नं. ३१ को भीमसेनगोलामा […]
काठमाडौं । गायिका एलिना चौहानले आज (बुधबार) प्रेमी विष्णु सापकोटासँग विवाह गर्दैछिन्। झापाको विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह राखिएको छ। बेहुला विष्णु हिजो बेलुका नै बागलुङबाट झापा पुगिसकेका छन्। एलिनाको मेहन्दी समारोहमा पुगेर […]
दाङ । गैरकानुनी रुपमा रकमको कारोबार गरेको आरोपमा बाँकेमा दुई युवक पक्राउ परेका छन्। दैनिक एक करोडसम्मको अवैध कारोबार गरेको कसुरमा नेपालगञ्ज उपमहानगरपालिका – २० का अमृतकुमार बर्मा र जानकी गाउँपालिका(१ का रियाज खाँ पक्राउ […]
काठमाडौं । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव अर्थात् फुड फेस्टिभल शुरु हुँदैछ । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटा नगरपालिका–१ हिलेमा शुरु हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा […]
काठमाडौ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुगेको जनाएको छ । २०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पुर्याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनुभयो । गएको चैत १६ गतेदेखि केन्द्रले आफ्ना […]
राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल)मा कीर्तिमानी जित हासिल गरेको छ।जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो। राजस्थानको […]
काठमाण्डौ। पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।उनी हिजो निधन […]
काठमाडौं । चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी यो पर्व मनाउँदै छन्।त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्यादापुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा […]