अहिलेको जमानामा टिकाउ प्रेम सम्बन्ध तथा डेटिङका विषयहरु झनै जटिल बन्दै गएका छन् । सतही प्रतिस्पर्धा, रियालिटी शो तथा एपहरुका माध्यमबाट जुन सम्बन्धहरु बन्दछन् ती टिकाउ हुँदैनन् । टिकेता पनि सम्बन्ध राम्रो रहँदैन । यस्तोमा […]
घातक आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ । विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध छन् । धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् । यात्रुहरु […]
झापा । शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघ झापाको अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित भएका छन् । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट नेपाल शिक्षक संघका पूर्व अध्यक्षसमेत रहेका खरेल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय […]
मकवानपुर । मकवानपुरमा १५० किलो गाँजासहित सातजना पक्राउ परेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेना र कर्मचारीको संयुक्त टोलीले मनहरी गाउँपालिका– ४ माथिल्लो मसिनेबाट उनीहरूलाई पक्राउ गरेको हो । राष्ट्रिय निकुञ्ज नजिकैको […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अब एक हप्तासम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले अहिले तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ । एक हप्तासम्मको मौसमी अवस्था […]
झापा । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको […]
काठमाडौं । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका ठिनबाङ खोला पुलमा बस दुर्घटना भएको हो । दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको रा.१ ख २०८५ नम्बरको बस बिहान दुर्घटना हुँदा १४ जना यात्रु […]
कमल । झापाको कमल गाउँपालिकामा पूर्वाधार विकास अन्तर्गत सडक निर्माणले फड्को मारेको छ । स्थानीय सरकार बनेको ७ वर्षे अवधिमा पालिकाभित्रका कूल ६६ किलोमिटर सडकमा कालोपत्र गरिएको हो । पालिकाको आन्तरिक स्रोतबाट ४१ किलोमिटर तथा […]
झापा । सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा एक करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा प्रहरीले जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम भट्टराईलाई पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिकामा रहेको सो सहकारीले बचतकर्ताले […]
न्यूयोर्क । अमेरिकाको सानफ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्नियालगायत क्यालिफोर्नियाका सक्रिय […]