२०८३ वैशाख २० आइतवार , ०३:१०:५२ बजे

Sajhamanch

समाज

काठमाडौं । यसवर्ष देशभरका सबै विद्यालयका विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने भएका छन् । भोलि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ भने सरकारले पर्सि २ गतेदेखि भर्ना अभियान शुरु गर्दैछ । धेरै […]

शुक्रवार, चैत ३०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले घर नक्शा प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । नगरपालिकाका कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी नगरप्रमुख मेगाहाङ्ग थोप्राले घर नक्सा प्रकरणमा छानवीन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको छ । बाग्मती, कोशी र गण्डकीका […]

शुक्रवार, चैत ३०, २०८०

ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुदूरपूर्वको नेपाल–चीन सिमाना ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन् । पार्टी सचिव योगेश भट्टराई, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित अध्यक्ष ओली ओलाङचुङगोला […]

बिहिवार, चैत २९, २०८०

मेचीनगर । नेपाली साहित्य जगतका एक उज्ज्वल नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा निर्मित काँकरभिट्टास्थित देवकोटा पार्क पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । महाकवि देवकोटाको पूर्णकदको शालीक रहेको पार्कको शान्त, स्वच्छ र हराभरा […]

बिहिवार, चैत २९, २०८०

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरणका लागि कार्ययोजना कार्यान्वयनका लागि शिक्षा विकास तथा समन्वय एकाई र स्थानीय तहलाई अनुरोध गरेको छ। शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान ‘सबै […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले पाएका छन्। पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा संगठनको प्रवक्ताको जिम्मेवारी दिएको हो। हालका प्रवक्ता कृष्णप्रसाद […]

बिहिवार, चैत २९, २०८०

बिराटनगर । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छन् । बिराटनगरमा सम्पन्न महासंघको प्रथम महाधिवेशनबाट उदयपुर निवासी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउँने अधिकार स्थापनाका लागि […]

बिहिवार, चैत २९, २०८०

काठमाडौँ । नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौँको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् । २६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा […]

बिहिवार, चैत २९, २०८०