२०८३ वैशाख २३ बुधवार , ११:५७:०६ बजे

Sajhamanch

समाज

काठमाडौं ।सिटिइभिटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युड फर टेक्निकल इन्स्ट्रक्सनको भवनमा अवैध अनलाइन मुद्रा क्रिप्टोको माइनिङ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भवनको इन्फर्मेशन टेक्नोलोजी ल्याबमा माइनिङ गरेको आरोपमा दुई जनालाई […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं ।सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईई परीक्षा ६ चैतदेखि सुरु हुने बताएको छ । परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको २०८१/८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरूले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन्। व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम गरिएको छ। जेठमा वाणिज्य बैंकहरूले व्यक्तिगत […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै आज बिहान बस र कार ठोक्किँदा घाइते भएका कारका चालकको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय चालक समीर ओझाको उपचारका क्रममा […]

शुक्रवार, जेठ ३२, २०८१

मेचीनगर । रिटर्नी स्वरोजगार केन्द्रले विश्व रक्तदाता दिवशको सन्दर्भ पारेर शुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित २७ जनाले रगत दिएका छन् । नेपाल रेडक्रश सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा काँकरभिट्टास्थित देवकोटा पार्क परिसरमा भएको […]

शुक्रवार, जेठ ३२, २०८१

सुनसरी । सुनसरीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कोशी गाउँपालिका–३ नहरचोकस्थित सडकमा भएको दुर्घटनामा २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो । इनरुवाबाट भण्टाबारीतर्फ जाँदै गरेको को.२ ख ६०५९ नम्बरको […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेका छन् । उनलाई भक्तपुर प्रहरीले बिहीबार साँझ प्रहरीले पक्राउ […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा इनारमा खसेर एक व्यक्तिको मृत्यु भएको छ । बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनारमा डुबेर ललितपुर बागडोल बस्दै आएका भोजपुर घर भएका ४० वर्षीय गोपाल महतको मृत्यु भएको […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज ४०० रुपैयाँले घटेर तोलाको एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

शुक्रवार, जेठ ३२, २०८१