मेचीनगर । देशभरका पालिकाहरुमध्ये पहिलोपटक मेचीनगरमा आयोजना गरिएको युवा लक्षित नवप्रवर्तन कार्यक्रम प्रथम मेचीनगर ‘आइडिया हन्ट’ समापन भएको छ । मेचीनगर युवा परिषद्को आयोजना तथा मेचीनगर नगरपालिकाको संयोजनमा बुधवारबाट शुरु दुईदिवशीय कार्यक्रम बिहीवार सकिएको हो […]
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् । आगजनीबाट भे १ ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब […]
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्ला बाढी पहिरोको चपेटामा परेको भन्दै उद्धार र राहतको व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले केही दिनदेखि परेको अविरल वर्षाले […]
बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका […]
काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा खटिएका दुई प्रहरीलाई छुट्टाछुट्टै पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चारजनाको निधन भएको घटनामा दुस्ख व्यक्त गरेका छन् । कार्कीले मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवारजनमा समवेदना जनाएका छन् । शुक्रबार बिहानैदेखि […]
काठमाडौं । नेपाली गायन रियालिटी सो भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि सुरु हुँदैछ। हिमालय टिभीमार्फत राती ८ बजे सो को ब्लाइन्ड अडिसन प्रसारण हुनेछ। तेस्रो सिजनको होस्ट रोनिस्मा श्रेष्ठले गर्नेछिन्। ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी […]
काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय मोहमद नेजामुदिन सिद्धकी छन् । आरोपीको साथबाट १०२ ग्राम […]
कचनकवल। झापाको कचनकवल गाउँपालिकामा सुविधा सम्पन्न पशु अस्पताल धमाधम निर्माण भइरहेको छ । कोशी प्रदेश सरकारको ४० लाख र गाउँपालिकाको ४ लाख गरी ४४ लाख रुपैयाँको लगातमा सुविधा सम्पन्न पशु अस्पताल निर्माण भइरहेको गाउँपालिकाका पशु […]
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न ठाउँमा बाढी पहिरोले तीनवटा घर बगाएको छ । २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । अस्ति बुधवार राति […]