२०८३ वैशाख २३ बुधवार , ११:१४:११ बजे

Sajhamanch

समाज

काठमाडौं । टी–२० विश्वकपमा आज अमेरिका र आयरल्याण्डबीच खेल हुँदैछ । लाउडरहिलमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ को अमेरिकाले ३ खेलमा २ मा जित हासिल गर्दै […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा परेर ज्यान गुमाउनेहरु उपाध्यक्षका परिवार रहेको थाहा भएको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूको घर पहिरोमा पुरिँदा उनको बुवा ६९ वर्षीय रामबहादुर, […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान सुपर आठमा पुगेको छ । आज बिहान भएको खेलमा पपुवा न्यू गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर आठमा पुगेको हो । टस हरेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा […]

शुक्रवार, जेठ ३२, २०८१

विराटनगर । संयुक्त अरब इमिरेट्स (यूएई) ले सन् २०२० बाट सुरु गरेको ‘गोल्डेन भिसा’ पाउने दोस्रो नेपाली इटहरी निवासी सुमन फुयाल बनेका छन् । यो भिसा सर्वसाधारण नागरिकले पाउन असम्भवजस्तै नै छ । यसअघि एक […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदैछ । समिट इभेन्ट्स मार्केट्सको आयोजनामा हुन लागेको मेला नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको प्रबन्ध निर्देशक एवम् मेलाका संयोजक […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । टी–२० विश्वकपमा ओमान इंग्ल्याण्डसँग पराजित भएको छ । आज बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले हराएको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङ नजिकै आज बिहान बस र कार ठोक्किँदा २० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको भे १ ख ४०६२ नम्बरको बस र बिपरित दिशा गुडिरहेका बा प्र […]

शुक्रवार, जेठ ३२, २०८१

 भारतको केरला विश्वविद्यालयले राजधानी तिरुवनन्तपुरमको युनिभर्सिटी कलेज अफ इन्जिनियरिङमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई नृत्य प्रस्तुत गर्न अनुमति दिन अस्वीकार गरेको छ । यो स्टेज शो जुलाई ५ मा हुने तय भएको थियो । विश्वविद्यालयका उपकुलपति […]

शुक्रवार, जेठ ३२, २०८१

लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको छ। राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन्। मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित […]

शुक्रवार, जेठ ३२, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले ५ वर्ष भित्रमा वडाका मुख्य सडकहरु कालोपत्रे गरिसक्ने लक्ष्य राखेर काम गर्दै आएको छ । वडाले कालोपत्रेलाई आफ्नो गुरुयोजनाको रुपमा लिएर काम गर्दै आएको वडाध्यक्ष डिल्लीलाल फेम्बुले […]

बिहिवार, जेठ ३१, २०८१