२०८३ वैशाख २३ बुधवार , १०:२१:०० बजे

Sajhamanch

समाज

किमाथांका । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् । ‘मानवीय […]

बिहिवार, जेठ ३१, २०८१

इलाम । इलामको रोङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै स्वास्थ्य जाँच गर्न शुरु गरेको छ । शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका व्यक्तिहरुलाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा दिन थालेको हो । मेची अस्पतालका डाक्टर […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । आज सुनको मूल्य स्थिर कायम भएर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो मङ्गलवारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको जानकारी दिएको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य […]

बिहिवार, जेठ ३१, २०८१

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआइटीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ बाट दुहवी नगरपालिका–४ का २० बर्षीय पारस चौधरी र झापा गौरादह […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । अस्ट्रेलियाको सरकारले विदेशी नागरिकका लागि भिसामा थप कडाइ गर्ने घोषणा गरेको छ । विदेशी विद्यार्थीका लागि नियम कसिलो बनाउँदै आएको अस्ट्रेलियाले थप कडाइ गर्ने घोषणा गरेको हो । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले आउँदो […]

बिहिवार, जेठ ३१, २०८१

कमल। कमल गाउँपालिकाले सो पालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा लिइरहेका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिका अन्तर्गत शिक्षा शाखाले चालु आर्थिक वर्षमा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उच्च शिक्षा […]

बिहिवार, जेठ ३१, २०८१

बिर्तामोड । झापाका अग्रज पत्रकार नेत्र पाठकको आज बिहान निधन भएको छ । २००९ असोजमा जन्मिएका ७२ वर्षीय पाठकको आज बिहान ९:३० बजे आफ्नै निवासमा निधन भएको हो । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक […]

बिहिवार, जेठ ३१, २०८१

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचौकबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआईटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । गत मंगलबार विराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् । निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा पनि प्रभावित भएको हो […]

बिहिवार, जेठ ३१, २०८१