२०८३ वैशाख २३ बुधवार , ०९:४५:४६ बजे

Sajhamanch

समाज

झापा । झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँस्थित भित्री पक्की सडक खण्डमा […]

बिहिवार, जेठ ३१, २०८१

बिर्तामोड । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले सामाजिक कार्य गर्दै स्थापना दिवसम मनाएको छ । बिर्तामोड ३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले बुधबार पर्न गएको १५ औँ स्थापना दिवस सामाजिक […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो खेल जितेको हो । यसअघि भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो । […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । कुवेतको मङ्गाफमा रहेको श्रमिक क्याम्पमा हिजो भएको आगलागीमा तीन जना नेपाली सामान्य घाइते भएका छन् । त्यो क्याम्पमा पाँच जना नेपाली रहेकोमा तीन जना सामान्य घाइते भएका र दुई जना सुरक्षित रहेका कुवेतमा […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौं महानगरपालिकाले सङ्घीय प्रशासनिक सचिवालय रहेको सिंहदरबारभित्रका क्यान्टिनहरुबाट चार जना बालश्रमिकलाई उद्धार गरेको छ । १८ वर्षमुनिका २ जना बालक र २ जना बालिकालाई उद्धार गरिएको महानगरले जनाएको […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । टी–२० विश्वकपमा आज बङग्लादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुने छ । दुवै देशका लागि सुपर ८ मा पुग्न […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । ३१ साउनमा पुष्पराज र श्रीवल्लीबीचको जादुयी केमेस्ट्री हेर्न दर्शक अधैर्य भैरहेको बेला फिल्मको रिलिज स्थगित भएको चर्चा चलेको छ । प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । तेलुगु ३६० […]

बिहिवार, जेठ ३१, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सञ्चालन भएको छ । मेचीनगर नगरपालिकाको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा बुधबार र बिहीवार दुई दिन मेचीनगर आइडिया हन्टको आयोजना गरिएको हो । सो […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा […]

बिहिवार, जेठ ३१, २०८१

विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको नासाको विश्लेषणले देखाएको छ।‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महशुस गरिरहेका […]

बिहिवार, जेठ ३१, २०८१