२०८३ वैशाख २३ बुधवार , ०९:२३:४६ बजे

Sajhamanch

समाज

कुवेतको मंगफ शहरस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ।गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा धेरैजसो भारतीय र अन्य विदेशी कामदार छन्। उद्धारकर्मीका अनुसार ४९ मृतकमध्ये ३० जनाको पहिचान भइसकेको छ, जसमध्ये […]

बिहिवार, जेठ ३१, २०८१

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले प्याब्सन र एनप्याब्सनको आडमा शिक्षक कर्मचारीप्रति बढ्दै गएको शोषण र दुव्र्यवहार नरोके उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार रहन विद्यालय सञ्चालकहरुलाई चेतावनी दिएको छ । विगतमा भएका […]

बिहिवार, जेठ ३१, २०८१

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रूपन्देहीको बुटवल फर्किँदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने […]

बिहिवार, जेठ ३१, २०८१

झापा । लामो समयदेखि आमसञ्चार माध्यम र संसदको समेत बहसको विषय बनिरहेको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको जमिन सट्टापट्टा गर्न तत्कालिन सरकारले गरेको निर्णय जायज भएको दावी गरिएको छ । सरकारी सम्पत्तिमा गिरीहरुको हालीमुहाली जस्ता भ्रामक […]

बुधवार, जेठ ३०, २०८१

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ मा चालु आवका विकास कामहरु अन्तिम चरणमा रहेको छ । आ.व. २०८०/०८१ का वडा गौरवको आयोजना लगायत अन्य आयोजनाहरुको कामहरु ९० प्रतिशत सम्पन्न भएको वडा नंं. ५ […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौँ स्थानमा आइपुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौँ स्थानमा […]

बुधवार, जेठ ३०, २०८१

झापा । आगामी असोज १९ गते झापाको बिर्तामोडमा दोस्रो मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । फस्र्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको सो जिल्लास्तरीय प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत आज जानकारी दिइएको हो । मिस्टर […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अङ्कले बढेर २ हजार १२१ दशमलव ६२ विन्दुमा पुगेको छ । आज होटल, हाइड्रोपावर, […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति समूह ‘ए’ का अमेरिका र भारत खेल्दैछन् । न्युयोर्कमा हुने खेल राति सवा ८ बजे शुरु हुनेछ । भारत २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको हो । […]

बुधवार, जेठ ३०, २०८१