२०८३ वैशाख २४ बिहिवार , १२:२३:३३ बजे

Sajhamanch

समाज

बिर्तामोड । नेपाल दशनामी समाज झापाले गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनको मिति तोकेको छ । समाजले भदौ मसान्तसम्ममा गाउँपालिका तथा नगरपालिकाको, कात्तिक मसान्तसम्म क्षेत्रको र चैत मसान्तसम्ममा झापा जिल्लाको अधिवेशन गर्ने भएको हो । […]

शनिवार, असार १, २०८१

कमल । कमल गाउँपालिकाले शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितका अध्यक्षसहित तीन दर्जन बढीलाई सम्मान गरेको छ । वार्षिक कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितका अध्यक्ष सम्मानित भएका हुन् । सो पालिकाको […]

शनिवार, असार १, २०८१

बिर्तामोड । पर्यावरण रक्षाका लागि अपील गर्दै २५ अगष्ट २०२० मा विश्व पैदलयात्रा शुरु गरेका भारतीय युवा रोहन अग्रवाल शुक्रवार झापा आइपुगेका छन् । नेपालको ७३ जिल्ला हिंडेरै पुगेका भारत महाराष्ट्र नागपुरका २२ वर्षीय उनले […]

शनिवार, असार १, २०८१

कनकाई । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले विद्यार्थीहरुलाई विपद् व्यवस्थापन प्रतिकार्यबारेको अभ्याससँगै सर्पदंशसम्बन्धी जानकारी दिन शुरु गरेको छ । त्यसक्रममा कनकाई–३ सुरुङ्गास्थित पशुपति इङ्लिस सेकेन्डरी स्कूलका विद्यार्थीहरुलाई अभ्यास गराइएको हो । मनसुन सुरुवातसँगै विपद्बाट जोगिन […]

शनिवार, असार १, २०८१

सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० जनाभन्दा धेरैको ज्यान गएको छ । परोपकारी संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) ले अल–फाशरमा भएको पछिल्लो लडाइँमा दुई सय २० जना भन्दा धेरै मारिएका र एक हजार चार […]

शनिवार, असार १, २०८१

काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी […]

शनिवार, असार १, २०८१

काठमाडौं । मिस नेपाल २०२४ को आधिकारिक टेलिभिजन पार्टनरको रुपमा हिमालय टिभी अनुबन्धित भएको छ ।टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले सम्झौतापत्रमा हस्ताक्षर गरे ।सहमतिअनुसार, साउन १९ गते ललितपुरमा […]

शनिवार, असार १, २०८१

काठमाडौं । साम्राज्ञी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’ एक सातामै हलबाट हटेको छ । कमजोर व्यापारपछि मल्टिप्लेक्स चेनहरुले दोस्रो शुक्रबारदेखि फिल्मको शो हटाएका छन् । सन्तोषजनक शो पाएको फिल्मले दर्शकलाई हलसम्म तान्न […]

शनिवार, असार १, २०८१

बारा । बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाइकलमा सवार ४ जनाको अज्ञात […]

शुक्रवार, जेठ ३२, २०८१

बारा । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ । आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको आज शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]

शुक्रवार, जेठ ३२, २०८१