असार । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न । आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा१५छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ । […]
चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ […]
काठमाडौं । फिल्म ‘कंगारु’मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । सम्राट बस्नेतले निर्देशन गर्ने फिल्मका लागि नेपालसँग लिखित सम्झौता भएको छ । यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित […]
काठमाडौं । फिल्म ‘पशुपति प्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो फिल्म सिनेमाघरमा स्ट्रिमिङ सुरु भएको हो ।दीपेन्द्र खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले नामिबियालाई हराएको छ । गएराति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड डीएलएस पद्धतीमा ४१ रनले विजयी भयो । इंग्ल्यान्डलाई सुपर आठमा पुग्न हिजोको खेल जित्नैपर्ने दबाब थियो । समूह ुबीु […]
काठमाडौं । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका ५०० भन्दा धेरैलाई अध्यगमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको छ । बिचौलियाले गलत […]
काठमाडौं । सिन्धुलीमा जडिबुटी खोज्न जंगल गएका एक पुरुषको लडेर मृत्यु भएको छ। मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। शुक्रबार दिउँसो १ बजे जंगल गएका […]
कनकाई । कनकाई नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष दीर्घबहादुर थापाको गएराति १ः५० बजे निधन भएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वस्थ रहेका उनी विभिन्न अस्पतालमा उपचार गराउँदै पछिल्लोसमय सुरुङ्गास्थित जेठा छोरा रुद्रबहादुर थापाको […]
काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ। अहिले कोशी र मधेस प्रदेशमा साधारणतया बदली, […]