२०८३ वैशाख २४ बिहिवार , ०१:११:२२ बजे

Sajhamanch

समाज

काठमाडौं । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भएर चन्द्रागिरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुनिल महर्जन छन् । उनले जेठ १८ मा डल्लु स्थित विष्णु […]

आइतवार, असार २, २०८१

रौतहट । रौतहटका अलग–अलग स्थानमा एकै दिन दुई युवाको शव फेला परेको छ । मृतक दुवै गौर नगरपालिका क्षेत्रका हुन् । सुरुमा गौर नगरपालिका वडा नं. ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती […]

आइतवार, असार २, २०८१

झापा । गएराति परेको अविरल वर्षाले कल्भर्ट भत्किदा केचना-चारआली सडक खण्ड अवरुद्ध बनेको छ । वर्षाले भद्रपुर नगरपालिका-१ लाहुरे चौकस्थित राजपैनी खोलामा बनाइएको ५० मिटर कल्भर्टमा क्षति पुगेको प्रहरी कार्यालय झापाले जनाएको छ । सडक […]

आइतवार, असार २, २०८१

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द गरेको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको छ । यी […]

आइतवार, असार २, २०८१

काठमाडौं । कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको२ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ […]

आइतवार, असार २, २०८१

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाण्डौको तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएपनि अहिलेसम्म घर जग्गा खाली नगर्नेका लागि कोषले १५ […]

आइतवार, असार २, २०८१

सुर्खेत । भेरी नदीमा पौडी खेल्नेक्रममा दुई जना बेपत्ता भएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका दुई जना बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार […]

आइतवार, असार २, २०८१

महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ […]

आइतवार, असार २, २०८१

बिर्तामोड। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याएको बजेटमा झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको प्रदेशको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह […]

आइतवार, असार २, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले हराएको छ । हारसँगै स्कटल्यान्ड सुपर आठमा पुग्न असफल भएको छ । अस्ट्रेलियाको जितसँगै साविक विजेता इंग्ल्यान्ड सुपर आठमा पुगेको छ । टस हारेर पहिला […]

आइतवार, असार २, २०८१